सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै नेपाल पत्रकार महासङ्घले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । मंगलबार बसेको केन्द्रीय समितिको बैठकले वैशाख २९ देखि जेठ २५ सम्म दुई चरणमा गरिएको आन्दोलन पूर्ण रूपमा सफल भएको ... थप हेर्नुहोस्
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले सरकारलाई २४ घन्टे अल्टिमेटम दिँदै आमहडताल सहितको साताव्यापी आन्दोलन घोषणा गरेको छ । सरकारले ‘प्रतिबन्ध’ लगाएको नेकपा र ऊ सम्बद्ध जनवर्गीय संगठ... थप हेर्नुहोस्