
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएक... थप हेर्नुहोस्
स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् । रौतहट, गौर नगरपालिका-१ स्थित सडकबाट स्रोत नखुलेको ४ लाख ५० हजार नेपाली रुपैयाँ सहित भारत घर भएका १९ वर्षीय विकाश कुमार पासवानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बैरगिनियाबाट गौरतर्फ आउँदै... थप हेर्नुहोस्
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन फैलिन नदिने उद्देश्यले विभिन्न ६७ देशबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिनमा बस्नुपर्ने नियम स्थगित भएको छ । शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागले एक विज्ञप्ति जारी विभिन्न ६७ देशबाट ने... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । नवलपरासी(पूर्व), विनयी त्रिवेणी गाउँपालिका-१ हुलाकी खोला बस्ने ६९ वर्षीय धन बहादुर थापा सोही गाउँपालिका-२ दुम्किबास बजारस्थित नवनिर्मित घरमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । घरबाट... थप हेर्नुहोस्
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन फैलिन नदिने उद्देश्यले विभिन्न ६७ देशबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिनमा बस्नुपर्ने भएको छ। कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिन थालेपछि नेपालमा पनि कडाइ गर्न थालिएको छ । त्रिभुवन अन्तर्राष्ट्... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शनिबार दिउँसो कर्णाली, गण्डकी तथा वाग्मती प्रदेशमा... थप हेर्नुहोस्
सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत लहान नगरपालिका–३ स्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । स१क २६१ नम्बरको टिपरले प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा ... थप हेर्नुहोस्
सरकारले पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज (शुक्रबार) गृह मन्त्रालयले एक सूचना प्रकाशित गर्दै आगामी आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । पुष ४ गते उधौली र योमरी पुन्ही-ज्यापु दिवस (धान्य पूर्णिमा) परेकाले सार्वजनिक विदा दि... थप हेर्नुहोस्
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा, वीरगञ्ज महानगरपालिका-१६ नगवाटोल बस्ने १९ वर्षीय नितेश कुमार महतोलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । महतोले ती किशोरीलाई १ महिनादेखि... थप हेर्नुहोस्
पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्व... थप हेर्नुहोस्
