
आज प्रदेश १ र बागमतीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । राति प्... थप हेर्नुहोस्
बैतडीमा सोमबार साँझ भएको जिप दुर्घटनामा नवविवाहित जोडी सहित चार जनाको मृत्यु भएको छ । जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका– ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार खोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर पाटन– ७ कैलप... थप हेर्नुहोस्
बाढीले बगाएर भारत पुगेको एउटा गैँडा नेपालतर्फ आएको मौका पारेर उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जतर्फ ल्याइँदैछ । भारतीय सीमा क्षेत्र विनय त्रिवेणी गाउँपालिका ६ बाट गैँडालाई डाट गरेर बेहोस बनाइ आज सोमवार चितवनतर्फ ल्याउँदै गरिएको हो । चितवन राष्ट्र... थप हेर्नुहोस्
इन्टरपोलबाट रेड नोटिस जारी गरिएका फरार प्रतिवादी झापा साबिक शिवगंज गाबिस-१ ठेगाना भएका ५० वर्षीय कृष्ण गोपाल अग्रवाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । सन्जिव शाक्यको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गोरे भन्ने चुडामणि उप्रेती समेत भएको आपराधि... थप हेर्नुहोस्
तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृ... थप हेर्नुहोस्
प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा प्रदेश–२ सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल वैशाख १ गतेको निर्णयअनुसार नै बुधवार सार्वजनिक बिदा दिइएको हो । यस्तै जनकपुरधाम उपमहानगरपालिकाले विवाह पञ्चम... थप हेर्नुहोस्
हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम... थप हेर्नुहोस्
३३ किलो सुन प्रकरणका मुख्य नाइने गोरे समूहमा रहेर आपराधिक कार्य गरेको आरोपमा ५० वर्षीय कृष्ण गोपाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। उनीमाथि इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो। सोहि आधारमा दुबईबाट नेपाल आउने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा १२ जना फेला परेका छन् । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ खाद्यसंस्थान टोल बस्ने ३० वर्षीय लक्की शर्मा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् । यसैगगरी मकवानपुर, थाहा नगरपालिका-३ डाँडागाउँ बस्ने ५५ वर... थप हेर्नुहोस्
चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट आजदेखि राष्ट्रिय बाघ सर्वेक्षण सुरुआत हुँदैछ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित र आसपासका वन क्षेत्रमा बाघ पाइन्छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर सर्वेक्षण गरिँद... थप हेर्नुहोस्
