राष्ट्रिय समाचार

News-Image

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

  • २०७७ चैत्र ३१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। नयाँ वर्ष २०७८ सालको अवसरमा भोलि वैशाख १ गते बिहान ८ बजे सिंहदरबारबाट देशवासीलाई सम्बोधन गर्ने तय भएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ। सम्बोधनमा प्रधानमन्त्रीले आगामी ... थप हेर्नुहोस्

News-Image

वैशाख ११ गते धरहराको उद्घाटन गरिने

  • २०७७ चैत्र ३१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गोरखा भूकम्पको छ वर्षका अवसरमा ऐतिहासिक सम्पदा धरहरा उद्घाटनको तयारी भएको बताएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले राजधानीमा आयोजना गरेको भूकम्पपछिको पुनःनिर्मा... थप हेर्नुहोस्

News-Image

देशैभर शक्ति सञ्चय गर्दै नेपाल समूह, वडा तहसम्म समानान्तर कमिटी !

  • २०७७ चैत्र ३१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र निषेध गरेपछि नेपाल–खनाल पक्ष देशभर शक्ति सञ्चय गर्ने अभियानमा लागेको छ। वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष पार्टीभित्र संघर्ष जारी राख्नेगरी देशभर शक्ति सञ्चयमा लागेको हो। नेपाल–खनाल पक्षले देशभर वडा त... थप हेर्नुहोस्

News-Image

दोलखामा गाडी दुर्घटना : ४ जनाको मृत्यु, वडाअध्यक्षसहित १८ जना घाइते

  • २०७७ चैत्र ३१, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दोलखाको बिगु गाउँपालिकामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने वडा अध्यक्षसहित १८ जना घाइते भएका छन्। गाउँपालिकाको वडा नम्बर ४ लादुक स्थित चार गोलाइमा प्रदेश नं ३–०१–२३ च ७५८० नम्बरको गाडी राति १० बजे दुर्घटना भएको थियो। दुर्घटनामा विगु ग... थप हेर्नुहोस्

News-Image

आमाको सम्पत्ति लिएर हेरचाह नगर्ने राष्ट्र बैंककी निर्देशकलाई थुनामा पठाउन अदालतको आदेश

  • २०७७ चैत्र ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले ज्येष्ठ नागरिक ऐन, २०६३ बमोजिमको कसूरमा थुनामा पठाउन आदेश दिएको काठमाडौंका एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए । अदालतक... थप हेर्नुहोस्

News-Image

आज एकै दिन थपिए ५५९ जना कोरोना संक्रमित, थप ८ जनाको निधन

  • २०७७ चैत्र ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१०५ जनामा गरिएको पीसीआर परीक्षणमा ४९६ जना र ७२७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाका समितिमा सदस्यहरूको नाम हेरफेर

  • २०७७ चैत्र ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति र संसदका विभिन्न समितिमा सदस्यहरूको नाम मनोनयन र हेरफेर गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले प्रतिनिधिसभा नियमावलीअनुसार सांसद सदस्यको नाम मनोनयन, थप तथा हेरफेर गरेका हुन्।... थप हेर्नुहोस्

News-Image

माधव नेपाललाई ओलीले दिए यस्तो चेतावनी, भने-‘म सीमा हेरिरहेको छु’

  • २०७७ चैत्र ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेर पार्टीमा फर्किन पार्टीका नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् । तर पार्टीलाई ध्वस्त पार्न खोजे ठीक पार्ने पनि उनले चेतावनी दिए । नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन... थप हेर्नुहोस्

News-Image

काठमाडौंमा फेरि बढ्यो वायु प्रदूषण

  • २०७७ चैत्र ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा वायु प्रदूषण फेरि बढेको छ । केही दिन सामान्य अवस्थामा पुगेको प्रदूषण सोमबार बिहान पुनः बढेर अत्यन्त अस्वस्थकर अवस्थामा पुगेको हो । प्रदूषणसम्बन्धी जानकारी दिने स्वीट्जरल्याण्डको एक्युएयरका अनुसार काठमाडौंमा वायु प्रदूषणको मात्रा... थप हेर्नुहोस्

News-Image

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

  • २०७७ चैत्र ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन्। बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्... थप हेर्नुहोस्