
नेपाली काँग्रेस नुवाकोटको जिल्ला सभापतिमा रमेशकुमार महत विजयी भएका छन् । नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनमा नुवाकोट जिल्लाबाट डा. केदारनसिंह केसी र रमेशकुमार महतले सभापतिमा प्रतिस्पर्धा गरेका थिए । हालै सम्पन्न मतगणनामा आफ्ना प्रतिस्पर्धी डा. क... थप हेर्नुहोस्
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सम्भावित जोखिम कम गर्न सरकारले अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।अफ्रिकामा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अफ्रिकी नागरिकलाई प्रवेशमा रोक लगाएको गृह मन्त्र... थप हेर्नुहोस्
नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा सर्लाहीको बलरामा गोली चलेको छ । जिल्लाको बलरा नगरपालिका–९, अचलगढमा वडा अधिवेशनको क्रममा प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पिएसओले गोली चलाएका हुन् । आइतबार बलारा नगरपालि... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिका-१३ सोल्टी दोबाटोबाट १ थान पहेंलो सुन कछुवा र नगद ३६ हजार ६ सय ५५ रुपैयाँ सहित सोही महानगरपालिका-१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ लगायत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पहेंलो सुन कछुवा अबैध रुपमा बिक्री गरि... थप हेर्नुहोस्
सर्लाहीको बरहथवा नगरपालिका-१ हजरियामा आमा र दुई छोराछोरीसहित तीन जना मृत अवस्थामा फेला परेका छ । आज (आइतबार) बिहान बरहथवा हजरियामा तीनै जना मृत अवस्थामा फेला परेका हुन् । बरहथवा नगरपालिका–१, हजरिया नयाँ बजारका शिव हजारी पासवानकी श्रीमती २६ वर्षीया... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । सल्यान, शारदा नगरपालिका-५ रानीकोट गैरागाउँ बस्ने ३० वर्षीय शेर बहादुर चन्द आफ्नै घर नजिकैको बाँसको झ्याङमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । घटना शंकास्पद देखिएकोले जिल्ला प्रहरी ... थप हेर्नुहोस्
चितवनको राप्ती नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुईजना बालबालिकाको जलेर मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर १ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा शनिबार आगलागी भएको थियोे । आगलागीमा परी जितबहादुरको छोरातर्फको नाति ३ वर्षीय सुरज र उनकै छो... थप हेर्नुहोस्
जाजरकोटमा आज(आइतबार) बिहान भएको बस दुर्घटना परी मृत्यु हुने पाँच जनाको सनाखत भएको छ । उक्त दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए । मृत्यु हुनेमा जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की ... थप हेर्नुहोस्
जाजरकोटमा आज(आइतबार) बिहान बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । नेपालगन्जदेखि जाजरकोटको रिडीबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर जाजरकोट भेरी नगरपालिका १३ वराहचौर नजिक दुर्घटना भएको हो । ... थप हेर्नुहोस्
सामाजिक सञ्जालमा चर्चित रहेका मुकुन्द घिमिरे अर्थात् मुकुन्देले इन्गेजमेन्ट गरेका छन् । आज झापाकी इन्दिरा सङ्ग्रौलासँग उनले औँठी र फूलमाला साटासाट गरेका हुन् । कुनै बेला रत्नपार्कको पिपलको रुखमा चढेर भाषण गरेर चर्चामा आएका उनी अचेल सामाजिक सञ्जालम... थप हेर्नुहोस्
