
काठमाडौँ सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ९ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-२४ ईन्द्रचोक चोकाछे गल्ली डेरा गरी बस्ने ललितपुर चापागाउँ घर भएका ५० वर्षीय रमेश न्यौपाने नाम बताउने पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी क... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकट युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ। संघका गण्डकी प्रदेश अध्यक्ष कमल गैह्रेको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथी पार्टीका गण्डकी प्रदेश अध्यक्ष रामजी शर्मा, विशेष अतिथी... थप हेर्नुहोस्
देशका पहाडी भू–भागमा आजको मौसममा आंशिक बदली रही बाँकी भू–भागहरूमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमप... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)को प्रवास भातृ संगठन नेपाली जनप्रगतिशील मञ्च, जापान कान्तो क्षेत्रीय समितिको ८ औं अधिबेशन सम्पन्न भएको छ । शनिबार टोकियोमा सम्पन्न अधिबेशनबाट अध्यक्षमा गोकर्ण बर्तौला चयन भएका छन् । अधिवेशनले बर्तौलाको नेतृत्वमा २१ सदस्यीय नेतृ... थप हेर्नुहोस्
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सो पार्टीसँग भाइचारा र मैत्रीपूर्ण सम्बन्ध रहेका अन्तर्राष्ट्रियस्तरका करिब ६० पार्टीलाई निमन्त्रणा गरिएको छ। एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। कोरोना महामारीका कारण अन्तर्राष्ट्र... थप हेर्नुहोस्
नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा नुवाकोटको क्षेत्र नम्बर १ को दुबै प्रदेश सभा क्षेत्रमा महत पक्षले कब्जा जमाएको छ । शुक्रबार भएको निर्वाचनमा सोही दिनको रातीदेखि आरम्भ भएको मतगणनापछि आएको परिणामले क्षेत्र नं १ को प्रदेश 'क' र 'ख' दुबैमा महत पक्षका ... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको मौसम प्रणालीमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको असरस्वरुप शनिबार देशका केही ठाउँमा हल्का वर्षादेखि हिमाली क्षेत्रमा मध्यम हिमपातको सम्भावना छ। विभागअन्तर्गतको मौसम पूर्वान... थप हेर्नुहोस्
पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्यामा कमी आउन थालेको छ । आज २९६ जनामा मात्र संक्रमण पुष्टि भएको छ । आज संक्रमिमति शून्य रहेका जिल्ला पाँच पुगेको छ । ओखलढुङ्गा, मनाङ, हुम्ला, जाजरकोट र मुगु जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य रहेका छन् । पाँच... थप हेर्नुहोस्
२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार एक जनालाई पकरौ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुम फेदाप गाउँपालिका-२ लोगुवा बस्ने २५ वर्षीय धन बहादुर महरा रहेका छन् । महराले ती महिलाकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हु... थप हेर्नुहोस्
योग गुरु स्वामी रामदेव र आचार्य बालकृष्ण आज स्याङ्जा जाने भएका छन् । आचार्य बालकृष्णको पिता जयबल्लभ सुवेदीको चौरासी पूजामा उनीहरु स्याङ्जा आउने भएको आचार्य वालकृष्णका भाइ डा.पवमान सुवेदीले जानकारी दिए । स्याङ्जाको वालिङ नगरपालिका–६ भरुवामा बुवाको ... थप हेर्नुहोस्
