
नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरुद्ध भन्दै आज(मंगलबार) आह्वान गरेको बन्दका क्रममा सवारी रोक्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका बागमती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, ... थप हेर्नुहोस्
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेमा उदयपुर, दैलेख आठबिसे नगरपालिका-२ सिगौदी घर भएका २३ वर्षीय गोपाल बिक रहेका छन् । गोपालले ती किशोरीलाई उदयपुर कटारी नगरपालिका-११ मा शुक्रबार ज... थप हेर्नुहोस्
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्दलाई सफल पार्न सडकमा निस्किएका कार्यकर्तालाई तनहुँ प्रहरीले पक्रेको छ । आज मंगलबार बिहान दमौलीबाट विप्लवका ११ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका... थप हेर्नुहोस्
मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । गएराति साढे १२ बजेदेखि आगो लाग्दा २१ घर जलेर पूर्ण नष्ट प्रहरीले जानकारी दिएको छ। ठिङने लामाको घरमा पूजाका लागि जलाएको बत्तीबाट आगलागी भएको प्रहरीले जनाएको छ। अहिले आगोलाई फैलनबाट रोके पनि पूरै आगो भने ... थप हेर्नुहोस्
लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनःखुलाएको थियो । दुई वर्षयता नियमितरुपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको याताय... थप हेर्नुहोस्
मृत अवस्थामा २ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-३२ कोटेश्वर डेरा गरी बस्ने काभ्रे भुम्लु गाउँपालिका-२ घर भएका ४२ वर्षीय दिपक खड्का आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै दार्चुला, महाकाली नगरपालिका-८ जामिरपानी बस्ने ... थप हेर्नुहोस्
ओखलढुङ्गामा आज बिहान भएको बोलेरो दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको भने उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनामा... थप हेर्नुहोस्
ओखलढुङ्गामा तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ घाइते भएका छन् ।प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो ओखलढुङ्गा सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज(सोमबार) विहान दुर्घटना भएको थियो । बलेरोमा... थप हेर्नुहोस्
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मोरङ विराटनगर महानगरपालिका-१५ रानीबस्ती बस्ने ३५ वर्षीया सुशीला देवी साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत मोरङको २०७३ असार २ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १८ वर्ष ७ महिना २७ दिन क... थप हेर्नुहोस्
हरिबोधनी एकादशी पर्वका अवसरमा तनहुँका शुक्लागण्डकी र व्यास नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । शुक्लागण्डकीको आइतबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले विगत दुई वर्षदेखि बिदा दिन थालेको छ । दुलेगौँडा प... थप हेर्नुहोस्
