
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ ल... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापिय रेखा औसत भन्दा उत्तर तिर (नेपालको दक्षिणी भू-भाग नजिक) रहेको छ । देशभर सामान्य देखि पुर्ण बदली रहि धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल ... थप हेर्नुहोस्
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ कोटेश्वरमा बा.२ ख १२३१ नम्बरको हाइसको ठक्करबाट पैदलयात्री स्याङ्जा थेङचुङगढी घर भएका ५२ वर्षीय देउ कुमार शेनको सोमबार साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । काठमाडौं, दक्षिणकाली नगरपालिका-५ हात्तिवन जंगलमा गाडिएको अवस्थामा करिब ८ महिनाकी नवजात शिशुको शव सोमबार फेला परेको छ । त्यस्तै रोल्पा, माडी गाउँपालिका-५ लापा भिरस्थित माडी खोलामा हाल नाम, ... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । देशको प्रदेश नं १ लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आँशिक देखि सामान्य बदली रहेको छ । कर्णाली र मधेस प्रदेशका एक दुई स्था... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । झापा, अर्जुनधारा नगरपालिका-४ सहासी टोलस्थित पानी पैनीको कलभर्टभित्र हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै कञ्चनपुर, दोधारा चाँदनी नगरप... थप हेर्नुहोस्
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य देखि पुर्ण बदली रहेको छ । प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (सोमब... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । रोल्पा, रोल्पा नगरपालिका-२ धैरे पोखरास्थित जंगलको ओढारमा सोही नगरपालिका-९ घर भएका ६३ वर्षीय हर्क वहादुर राना शनिबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै रसुवा, गोसाईकुण्ड गाउँपालिका-२ ट... थप हेर्नुहोस्
वर्षा शुरु भएसँगै बाढी पहिरोको जोखिम पनि त्यत्तिकै बढ्न थालेको छ । यसै क्रममा अविरल वर्षाका कारण नुवाकोटको ककनी गाउँपालिका - ५ को ढुंगेनमा शुक्रबार पहिरो जाँदा १२ घरपरिवार विस्थापित भएका छन् । पहिरोका कारण कुनै पनि मानवीय तथा भौतिक क्षति नभएको ककन... थप हेर्नुहोस्
देशको प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा मनसुनी वायु को प्रभाव रहेको छ भने सूदुरपश्चिम भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। प्रदेश १,... थप हेर्नुहोस्
