राष्ट्रिय समाचार

News-Image

दुर्घटनामा परी ४ जनाको मृत्यु

  • २०७८ कार्तिक २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ सहित देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-१ सुन्दरीजलस्थित सडकमा बा.९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पिपलको रुखमा ठोक्किएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक... थप हेर्नुहोस्

News-Image

यो विमानले गर्नेछ गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान

  • २०७८ कार्तिक २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेशन फ्लाइट गर्न अनुमति दिएको हो । राष्ट्रिय गौ... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७८ कार्तिक २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

४७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुम मेन्छयायेम गाउँपालिका- ६ बस्ने ५४ वर्षीय खजेन्द्र बहादुर दमाई रहेका छन् । दमाईले ती महिलालाई बिहीबार दिउँसो घरमा सुतिरहेको अवस्थामा जबरजस्... थप हेर्नुहोस्

News-Image

यस्तो छ आजको मौसम

  • २०७८ कार्तिक २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले देशभर आंशिक बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आं... थप हेर्नुहोस्

News-Image

चार जना सवार मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

  • २०७८ कार्तिक २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जोशीपुर गाउँपालिका-५ सीमरानामा बा०२०१५प २७३८ नम्बरको मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका-७ का २५ वर्षीय... थप हेर्नुहोस्

News-Image

शुरू भयो छठ पर्व, आज ‘नहाय खाय’ विधि गरिँदै

  • २०७८ कार्तिक २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

विशेष रूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेशमा मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरू भएको छ। कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन हो। यस दिनदेखि छठ पर्व आरम्भ हुन्छ। छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ। यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध ... थप हेर्नुहोस्

News-Image

६ देशका २० विदेशी नागरिकले भाइटीका लगाए

  • २०७८ कार्तिक २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

पश्चिमाञ्चल होटल सङ्घ पोखराले तिहारका अवसरमा आयोजना गर्दै आएको भाइटीका महोत्सवमा यसपटक छ देशका २० विदेशी नागरिकले टीका ग्रहण गरेका छन् । कोभिड–१९ का कारण दुई वर्षदेखि रोकिएको महोत्सवले यसपटक चौधौं संस्करणका रुपमा पुनः निरन्तरता पाएको हो । पर्यटकीय... थप हेर्नुहोस्

News-Image

सल्यान बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो (अपडेट)

  • २०७८ कार्तिक २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । रा१ख २५५२ नम्बरको बसमा ३० जना यात्रु सवार थिए । आज (आइतबार) बस बिहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ खारखोलामा दुर्घटनामा परेको हो । घाइतेहरुको उद्धार गरि उपचारका ल... थप हेर्नुहोस्

News-Image

सल्यानमा बस दुर्घटना, ८ जनाको मृत्यु

  • २०७८ कार्तिक २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । रा१ख २५५२ नम्बरको बसमा २६ जना यात्रु सवार थिए । आज (आइतबार) बस बिहान ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो । घाइतेहरुको उद्धार गरि उपचारका लागि सल्य... थप हेर्नुहोस्

News-Image

चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन

  • २०७८ कार्तिक २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायाँलेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ । स्थानीयवासी बसाइँ नसरी प्रहरी चिसो छल्न छांगरु झरेको हो । कात्तिक पहिलो साता आएको अविरल व... थप हेर्नुहोस्