राष्ट्रिय समाचार

News-Image

‘एक हप्ताभित्र विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी’

  • २०७७ चैत्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले १ हप्ताभित्र संसदमा विश्वासको मत लिने खुलासा गरेका छन् । फुङ्लिङमा आयोजित राष्ट्रिय युवासंघ नेपालको जिल्ला कमिटी घोषणा तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधान... थप हेर्नुहोस्

News-Image

ऐतिहासिक बाईसधारामा खसालियो मेलम्चीको पानी

  • २०७७ चैत्र २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मेलम्ची खानेपानी आयोजनाको पानी आज ऐतिहासिक बालाजुस्थित बाइसधारामा खसालिएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बाइसधारास्थित खानेपानी केन्द्रमा पुगेको मेलम्चीको पानी खोलेर बाइसधारामा खसालेका हुन् । योसँगै बालाजु–सोह्रखुट्टे– नयाँबजार लगाय... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो यस्तो निर्णय

  • २०७७ चैत्र २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा किरण पौडेललाई नियुक्त गरेको छ । त्यस्तै विकास समितिका सदस्यहरुमा पूर्व जर्नेल बाबुकृष्ण कार्की सहित डा।... थप हेर्नुहोस्

News-Image

कीतिपुरको एक पोखरीमा डुबेर दुई बालकको मृत्यु

  • २०७७ चैत्र २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कीर्तिपुरको एक पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ। पौडी खेल्ने क्रममा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको हो। कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ८ वर्षीय कृष्ण मगर र ११ वर्षीय प्रशान्त सुनुवारको मृत्यु भएको कीर्तिपु... थप हेर्नुहोस्

News-Image

काठमाडौंसहित देशका धेरै ठाउँको मौसम सफा, प्रदूषण कम भयो

  • २०७७ चैत्र २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंसहित देशका धेरै ठाउँको मौसम अहिले सफा भएको छ । काठमाडौंसहित आसपासका क्षेत्रमा घाम लागेको छ । क्रमश सुधार हुँदै गएकाले धेरै ठाउँमा प्रदूषण कम हुँदै गएको छ । तर, पूर्णरुपमा भने प्रदूषण हट्न समय लाग्ने मौसमविद् निराजन सापकोटाले बताए । यस्तै, ... थप हेर्नुहोस्

News-Image

आजदेखि बालाजु क्षेत्रमा पनि मेलम्चीको पानी

  • २०७७ चैत्र २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजु पोखरीमा मेलम्चीको पानी हालेर त्यस क्षेत्रमा पानी वितरण सुरु गरेको छ। बालाजु पोखरीमा बिहीबारदेखि पानी पठाउन थालिएकामा आज बिहान ५ बजेदेखि वितरण थालिएको लिमिटेडले जनाएको छ। आजदेखि नयाँबजार, सोह्रखुट्टेलगायतक... थप हेर्नुहोस्

News-Image

मेलम्ची खानेपानी आयोजनाको आजबाट औपचारिक उद्घाटन हुँदै

  • २०७७ चैत्र २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट औपचारिक रुपमा उद्घाटन गरी काठमाडौं उपत्यकाभित्र वितरण सुरु गरिने भएको छ । गत आइतबारबाट परीक्षणका रुपमा पानी वितरण गर्न थालिएको भएपनि औपचारिक शुभारम्भ भने राष्ट्रपति विद्यादेवी भण्डारीले आज गर्नुहु... थप हेर्नुहोस्

News-Image

सर्वोच्चले नेकपा बदरको फैसला पुनरावलोकन नहुने बताएपछि सूर्य थापाले प्रचण्डलाई दिए सहानुभूति

  • २०७७ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति सहानुभूति प्रकट गरेका छन् । सर्वोच्च अदालतले नेकपा बदरको फैसला पुनरावलोकन नहुने सर्वोच्च अदालतको निर्णयपछि थापाले सम्हालिएर राजनीति गर... थप हेर्नुहोस्

News-Image

फ्ल्याट भाडामा लिएर युवतीलाई जबर्जस्ती यौन व्यवसायमा लगाउने गिरोह पक्राउ

  • २०७७ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

युवतीहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–७ झाङगाझोली घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने २४ वर्षीय सरगम भन्ने श्यामकुमार भट्टराई, सिन्धुल... थप हेर्नुहोस्

News-Image

माओवादीको स्थायी कमिटी बैठक सम्पन्न, के गर्यो निर्णय ?

  • २०७७ चैत्र १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल गर्न बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । बैठकले औपचारिक रुपमा समर्थन फिर्ता लिनेबारे अझै निर्णय लिन सकेको छैन । विहीबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटीको अ... थप हेर्नुहोस्