राष्ट्रिय समाचार

News-Image

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

  • २०८३ असार ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल भरिभराउ भएका छन् । यतिबेला लेकसाइडका सडक र बाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको छ । गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, विशेषगर फेवातालाको तालबाराही म... थप हेर्नुहोस्

News-Image

बिरामीले सोधे – डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?

  • २०८३ असार ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै समस्या हुन्छ कि हुँदैन ? क्यान्सर रोग निको भएपछि फेरि दोहोरिने सम्भावना हुन्छ कि हुँदैन ? क्यान्सर निको भएपछि पहिला जस्तै जीवन जिउँन सकिन्छ ? सूर्यविनायक नगरपालिकाले सोमबार आयोजना गरेको क्यान्सर ... थप हेर्नुहोस्

News-Image

कोटेश्वरमा कारले चारवटा मोटरसाइकललाई ठक्कर दिँदा छ जना घाइते

  • २०८३ असार ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबा बा १४च ४८२० नम्बरको निजी कारले चारवटा मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेहरुमा बा८९प ६४८६ मोटरसाइकलका चालक मकवानपुर घर भई हाल ललितपुर ग्वार्को बस्... थप हेर्नुहोस्

News-Image

ठमेलमा अवाञ्छित गतिविधिमा सङ्लग्न सात विदेशी नागरिक पक्राउ

  • २०८३ असार ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

पर्यटकीय गन्तव्य ठमेलमा अवाञ्छित गतिविधिमा सङ्लग्न सात विदेशी नागरिकलाई पक्राउ गरिएको छ । प्रहरी वृत्त लैनचौरको टोलीले ठमेलमा सर्वसाधारणलाई दुःख दिने र ड्युटीमा रहेका प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने सात जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।... थप हेर्नुहोस्

News-Image

मुस्ताङ आउने विदेशी पर्यटक बढे

  • २०८३ असार ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

मुस्ताङ आउने विदेशी पर्यटक बढेका छन् । गत आर्थिक वर्ष २०८१/८२ को ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ८१ दशमलव ८४ प्रतिशतले बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । कार्यालयका अनुसार चालु आवको जेठसम्म म... थप हेर्नुहोस्

News-Image

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

  • २०८३ असार ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

उदयपुर जिल्लाको रौतामाई गाउँपालिका-७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार गरिएको छ । गाईघाट मुर्कुची भएर लिम्चुङबुङ जाँदै गरेको बोलेरो जीपलाई रौतामाई-७ डुम्री-थुम्का खण्डमा सडकमाथ... थप हेर्नुहोस्

News-Image

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

  • २०८३ असार ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा सोमबार साँझ मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदल यात्रुलाई ठक्कर दि... थप हेर्नुहोस्

News-Image

ट्राफिक कारबाही : चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

  • २०८३ असार ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १० लाख ५३ हजार ५१० राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारबाहीमा पर्नेमा मादक पदार्थ से... थप हेर्नुहोस्

News-Image

झापामा सर्पदंशबाट वृद्धाको मृत्यु

  • २०८३ असार ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

झापाको गौरीगञ्ज गाउँपालिका–४ बाइसेटोलमा विषालु सर्पले डस्दा वृद्धाको मृत्यु भएको छ । गौरीगञ्ज–४ बाइसेटोलकी ८८ वर्षीया पञ्चमाया शेर्माको आइतबार साँझ विषालु सर्पले डस्दा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले ... थप हेर्नुहोस्

News-Image

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

  • २०८३ असार ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ । मुलुकको साक्षरता दर ७६.२ प्रतिशत हुँदा त्यसभन्दा बढी बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको हो । चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान हुँदा बागमती प्रदेशको ५.४... थप हेर्नुहोस्