राष्ट्रिय समाचार

News-Image

किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी

  • २०८२ पुष २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन् । महँगो मूल्यमा बिक्री हुने आसमा पाँच वर्ष अगाडि महिलाहरूले गाउँका बारीभरि किवी लगाए पनि अहिले बजार पाउन नसक्दा जुस बनाउन थालेका हुन् । उत्पादन बढी भए पनि बजार अभावमा लाखौँको किवी खेर ... थप हेर्नुहोस्

News-Image

राससद्वारा निर्वाचन लक्षित आचारसंहित जारी

  • २०८२ पुष २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय समाचार समिति (रासस)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै आफ्ना पत्रकार, कर्मचारी एवं यहाँबाट उत्पादन हुने सामग्रीको स्वनियमन गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता (परिमार्जन, २०८२) जारी गरेको छ । समितिको बुधबार बसेको सञ्चालक सम... थप हेर्नुहोस्

News-Image

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

  • २०८२ पुष २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगन्ज उपमहानगरपालिका–८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन ग... थप हेर्नुहोस्

News-Image

जेनजी आन्दोलनका सहिद : माल्टा जाने तयारीमा हुनुहुन्थ्यो योगबहादुर

  • २०८२ पुष २४, बिहीबार
  • रुपक पुरी

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ का २२ वर्षीय योगबहादुर श्रेष्ठ गाउँमै उच्च माध्यमिक तहको अध्ययन सकेर तीन वर्षअघि आत्मनिर्भर बन्ने सिलसिलामा काठमाडौँ जानुभएको थियो । स्नातक तहमा अध्ययनरत श्रेष्ठ पछिल्लो समय माल्टा जाने तयारी गर्दै हुनुहुन्थ्यो ।... थप हेर्नुहोस्

News-Image

म्याग्दीका गौतमलाई अन्तरिक्ष विज्ञानमा विद्यावारिधी

  • २०८२ पुष २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङका सुजन गौतमले अमेरिकाको ‘अलाबाबा’ राज्यमा रहेको ‘युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिल’ बाट अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । गौतमले पृथ्वीनजिक हुने सौर्यवायुको चक्र र अन्तरग्रहीय झट्क... थप हेर्नुहोस्

News-Image

कारागारका कैदीबन्दी फरार हुँदा सुरक्षा चुनौती बढ्दै

  • २०८२ पुष २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बैतडी कारागारबाट भागेका एक जना कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ गते कारागारबाट भागेका कैदीबन्दीमध्ये एक जना फरार रहेकाले सुरक्षा चुनौती बढ्दै गएको कारागार प्रशासनले जनाएको छ । जेनजी प्रदर्शनको क्रममा ६२ जना थुनुवा र क... थप हेर्नुहोस्

News-Image

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

  • २०८२ पुष २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण भएको छ । विसं २०७५ मा निर्माण सुरु गरिएको उक्त पुल आठ वर्षमा बल्ल बनेको हो । एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले २०७७ सालमा पुल निर्माण सक्ने ... थप हेर्नुहोस्

News-Image

शङ्खरापुरमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

  • २०८२ पुष २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित फेरी जङ्गलमा बुधबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चार जनाको मृत्यु पुष्टि भएको र अन्य २२ जना घाइते भएको ... थप हेर्नुहोस्

News-Image

खैरो हिरोइनसहित पाँच युवक पक्राउ

  • २०८२ पुष २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

खैरो हिरोइनसहित बैतडीमा एक नाबालिगसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलदेव बडूका अनुसार उनीहरूलाई आज पाटन बजारबाट पक्राउ गरिएको हो । उनीहरूबाट २५० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ । अनुसन्धानका निम्ति अदालतबाट अनुम... थप हेर्नुहोस्

News-Image

वीरगञ्जको जनजीवन सामान्य बन्दै

  • २०८२ पुष २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

सर्वदलीय/सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको विरोध प्रदर्शनका सम्बन्धमा सहमति भई टुङ्गो लगेपछि आज बिहानदेखि वीरगञ्जको जनजीवन सामान्य बन्दै गइरहेको छ । लगातार दुई दिनदेखि विरोध प्रदर्शनका कारणले यहाँ ‘कर्फ्यू’ जारी गरिएको थियो । मङ्... थप हेर्नुहोस्