राष्ट्रिय समाचार

News-Image

वीरगञ्जमा कर्फ्यू आदेश आज दिउसो १ः०० बजेसम्म थप

  • २०८२ पुष २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यू आदेश थप गरेको छ । प्रशासनले सोमबार बेलुका ६ः०० बजेदेखि मङ्गलबार बिहानसम्म कर्फ्यू आदेश जारी गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले विवादको समाधान खोज... थप हेर्नुहोस्

News-Image

मुहार फेर्दै डिभिजन वन कार्यालय बाँके

  • २०८२ पुष २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

डिभिजन वन कार्यालय बाँकेले कार्यालयलाई आधुनिक, प्रविधिमैत्री डिजिटल र सेवामैत्री बनाउने लक्ष्यसहित भौतिक निर्माण, पुनःसंरचना र सौन्दर्यकरण(बगैँचा) निर्माण तीव्र रूपमा गरिरहेको छ । जीर्ण अवस्थामा रहेको कार्यालय परिसर निर्माण, मर्मतसम्भार गर्दै संरचना... थप हेर्नुहोस्

News-Image

लागुपदार्थ सेवन गरिरहेका टिकट काउन्टरका सात जना कर्मचारी पक्राउ

  • २०८२ पुष २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिका-१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत सात जना कर्मचारी लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट आवश्यक प्राविधिक ल्याब टेक्निसियन तथा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर... थप हेर्नुहोस्

News-Image

माटो मिसिएको गिट्टी प्रयोग गरेपछि…

  • २०८२ पुष २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीकोधवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् । दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत झिनडाँडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा पिसिसी ढलान गर्दा माटो मिसिएको गिट्... थप हेर्नुहोस्

News-Image

खोटाङमा एक लाख ४७ हजार १२० मतदाता कायम

  • २०८२ पुष २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा एक लाख ४७ हजार १२० जना मतदाता कायम भएका छन् । दश स्थानीय तह रहेको जिल्लामा पुरुष ७७ हजार ६५६ र महिला ६९ हजार ४६४ जना मतदाता कायम भएका हुन् । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह दिक्त... थप हेर्नुहोस्

News-Image

नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

  • २०८२ पुष २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ परेका छन् । नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–२ का २८ वर्षीय गौरीशङ्कर यादव र फेटा गाउँपालिका–३ का २८ वर्षीय रविकुमार श्रीवास्तवलाई बाराबाट पक्राउ गरेको हो ।... थप हेर्नुहोस्

News-Image

आफैँलाई गोली हानी मृत्यु

  • २०८२ पुष २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–६ थिमिमा आफैँलाई गोली प्रहार गरी सोमबार ४० वर्षीय सनिप चाम्लिङ राईको मृत्यु भएको छ । ब्रिटिस आर्मीबाट अवकास प्राप्त आफ्नै भिनाजुको राइफलबाट गोली हान्दा राईको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परि... थप हेर्नुहोस्

News-Image

जिल्ला प्रशासनद्वारा वीरगञ्ज महानगरमा ‘कर्फ्यू’ आदेश जारी

  • २०८२ पुष २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा सोमबार बेलुका ६ः०० बजेदेखि भोलि बिहान ८ः०० बजेसम्म कायम रहने गरी कर्फ्यू आदेश जारी गरेको छ । सोमबार दिउँसो १ः०० बजेदेखि जारी गरेको निषेधाज्ञामा पनि विरोध प्रदर्शन जारी भएपछि पर्साका प्रमुख जिल... थप हेर्नुहोस्

News-Image

हत्यामा संलग्न भएको आरोपमा चार युवा पक्राउ

  • २०८२ पुष २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले श्रृङ्खलाबद्ध हत्यामा संलग्न भएको आरोपमा चार युवालाई पक्राउ गरी सार्वजनिक गरेको छ । गत असोजमा चार्खुमा भएको एकल महिलाको हत्या र यही महिना भदौरेमा भएको मगर दम्पत्तिको हत्याको आरोपमा प्रहरीले चिशङ्खुगढी गाउँपालिका–३,... थप हेर्नुहोस्

News-Image

जिप दुर्घटनामा नेपाली सेनाका अमलदारको मृत्यु

  • २०८२ पुष २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

जिप दुर्घटनामा नेपाली सेनामा कार्यरत सवारी चालक हरिसिंह ऐडीको मृत्यु भएको छ । मुगुस्थित हनुमानध्वज गुल्म हुटु रारादेखि भुलभुलेसम्म सैनिक पुर्याउन गएको जिप फर्किने क्रममा दुर्घटना हुँदा ऐडीको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जा... थप हेर्नुहोस्