राष्ट्रिय समाचार

News-Image

सेनाका पृतनापति केसीद्वारा बेस क्याम्पहरुको निरीक्षण

  • २०८२ फाल्गुन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली सेनाका सुदूरपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी किरण केसीले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका दुर्गममा रहेका निर्वाचन सुरक्षाका बेस क्याम्पहरुको अनुगमन तथा निरीक्षण गर्नुभएको छ । उपरथी केसीले सोमबार बैतडीको दुर्गम सिगास गाउँपालिकाको गर्... थप हेर्नुहोस्

News-Image

वीरगञ्जमा कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

  • २०८२ फाल्गुन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला सुरक्षा समिति पर्साले वीरगञ्ज महानगर क्षेत्रमा चार किल्ला तोकेर लगाइएको कर्फ्यू आदेशलाई हटाएर निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालले सोमबार बिहान ९ः४५ बजेदेखि लगाइएको कर्फ्यूलाई साँझ ४ः३० बजेदेखि निषेधाज्ञामा सीमित हुने ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

  • २०८२ फाल्गुन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

धनुषामा सवारी दुर्घटना हुँदा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–४, मुरलीचोकमा सोमबार भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक ट्राफिक प्रहरी हवल्दार चन्द्रकला महतोको मृत्यु भएको हो । महतो ... थप हेर्नुहोस्

News-Image

पर्सामा सर्वपक्षीय बैठक, दोषीलाई कानुनी दायरामा ल्याउने सहमति

  • २०८२ फाल्गुन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

पर्सामा सर्वदलीय तथा सर्वपक्षीय बैठकले आइतबार वीरगञ्ज महानगर–११ स्थित श्रीपुरमा भएको घटना तथा सो घटनाबाट सिर्जित घटनाक्रमका दोषी पक्षलाई स्थानीय प्रशासनले कानुनी दायरामा ल्याउने सहमति भएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा आज जिल्ला... थप हेर्नुहोस्

News-Image

बसभित्र च्यापिएका घाइतेको पाँच घण्टापछि जीवितै उद्धार

  • २०८२ फाल्गुन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

दुर्घटनाग्रस्त ग.२ख १४२१ नम्बरको बसभित्र च्यापिएका कृष्णराज मानन्धरलाई पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ । गएराति धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौंदीस्थित भैँसेगौडामा भएको बस दुर्घटनामा परेका ललितपुरको इमाडोलका मानन्धरलाई उद्धार टोलीले पाँच ... थप हेर्नुहोस्

News-Image

हिमालयन फुड कम्पनीमा नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सात जना घाइते

  • २०८२ फाल्गुन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

सिन्धुलीको मरिण गाउँपालिका–४ सहानमा रहेको हिमालयन फुड कम्पनीमा काम गर्ने नेपाली र चिनियाँ कामदारबीच झडप हुँदा सात जना घाइते भएका छन् । घाइते हुनेमा दुई जना नेपाली र पाँच जना चिनियाँ कामदार छन् । जिल्लाकै मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्... थप हेर्नुहोस्

News-Image

धादिङ बस दुर्घटना : २२ घाइतेको काठमाडौँमा उपचार हुँदै, थप एक जनाको मृत्यु

  • २०८२ फाल्गुन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

पोखराबाट काठमाडौँ आउँदै गर्दा धादिङमा दुर्घटना भएकोे ग २ ख १४२१ नम्बरको यात्रुवाहक बसका घाइते यात्रुमध्ये २२ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार घाइतेमध्ये १... थप हेर्नुहोस्

News-Image

पर्साको वीरगञ्ज महानगर क्षेत्रमा कर्फ्यू आदेश जारी

  • २०८२ फाल्गुन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

पर्साको वीरगञ्ज महानगर क्षेत्रमा पछिल्लो शान्तिसुरक्षालाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आव बिहान ९ः ४५ बजेदेखि लागू हुनेगरी महानगरको चार किल्ला तोकेर कर्फ्यू आदेश जारी गर्नुभएको हो । आइतबार वीर... थप हेर्नुहोस्

News-Image

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • २०८२ फाल्गुन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । आज बिहान गैँडाकोट नगरपालिका–७ जानकी ग्यास अगाडि पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी देवचुली नगरपालिका–११ बस्ने १८... थप हेर्नुहोस्

News-Image

पोखरादेखि ३४ यात्रु लिएर काठमाडौँ जाँदै थियो धादिङमा दुर्घटनामा परेको बस : पृथ्वी राजमार्ग बस सञ्चालक समिति

  • २०८२ फाल्गुन ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा आज विहान दुर्घटना भएको बसले पोखरादेखि ३४ जना यात्रु लिएर काठमाडौँका लागि छुटेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जनाएको छ । पोखराको पर्यटक बसपार्कबाट आइतबार साँझ ७ बजे छुटेको ग. १ ख १४२१ नं. उक्त बसमा... थप हेर्नुहोस्