
नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा ल्याइएको छ । विदुरबाट ढुङ्गे हुँदै सवारीसाधन सञ्चालनमा आएसँगै थप सहज भएको छ । भोटेकोशी बाढीले क्षति पुर्याएका सडक तथा डुबानमा परेका बस्तीमा सवारी सञ्चालनका लागि जिल्ला विपद् व्यवस... थप हेर्नुहोस्
काभ्रेको पनौती नगरपालिकाले रसुवा बाढी प्रभावित नागरिकको उद्धार, राहत र सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३० लाख उपलब्ध गराउने भएको छ । नगरप्रमुख रामशरण भण्डारीले विसं २०८१ असोज दोस्रो सातामा पनौती नगरपालिकाले बाढी तथा पहिरोको पी... थप हेर्नुहोस्
रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी घाइते भएर उपचारका लागि काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएका ४८ मध्ये ३३ जना उपचारपछि डिस्चार्ज भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसा... थप हेर्नुहोस्
बर्दियाको गेरुवा गाउँपालिकाका ५६ वर्षीय शिवराज चापागाईँलाई दाङको तुलसीपुर उपमहानगरपालिका–७ मा अवस्थित राप्ती शान्ति उद्यानको भ्रमण गर्दा जीवनमै पहिलोपटक मनमोहक स्थानमा पुगेको अनुभूति भयो । उहाँ भन्नुहुन्छ, “उद्यान देख्दा निकै आनन्द आयो, पार्कको बारेम... थप हेर्नुहोस्
‘विश्व खाद्य कार्यक्रम’बाट प्राप्त २९ टनसहित ३० टन खाद्य सामग्री भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा ३० टनभन्दा बढी खाद्य सामग्री बाढीबाट प्रभावित क्षेत्रमा पठाइएको हो... थप हेर्नुहोस्
रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण प्रभावित नुवाकोटको मथिल्लो त्रिशूली–३ ‘बी’ को सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्य जारी राखेको छ । नेपाल सरकारको अनुमतिमा यही भदौ १३ गते चिनियाँ विशेषज्ञ टोली निजी हेलिकप्टरमा नुवाकोटको त्रिशूली पुगेको थि... थप हेर्नुहोस्
रसुवास्थित भोटकोशी नदीमा यही भदौ १० गते बिहान आएको विनाशकारी बाढीपछि प्रभावित भएका क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाली सेनाले तीन हजार ३४४ नेपाली र २५२ विदेश... थप हेर्नुहोस्
भारत–उत्तर प्रदेशअन्तर्गत महाराजगञ्ज जिल्लाका पत्रकारहरूले नेपालमा परेको दुःखलाई आत्मसात् गर्दै भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५१ हजार जम्मा गरेका छन् । भैरहवासँग जोडिएको सुनौलीलगायत सो जिल्लाका भारतीय प... थप हेर्नुहोस्
रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण प्रभावित भएका नागरिकको उद्धारकार्य तीव्र रूपमा भइरहेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत आज दिउँसो १ः३० बजेसम्म ३३० प्रभावितलाई सुरक्षित स्थानमा उद्धार गरिएको छ । बाढीका कारण जलविद्युत् आयोजनाका सुर... थप हेर्नुहोस्
रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकका लागि काठमाडौँबाट सङ्घीय सरकारले प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा राहत सङ्कलन, व्यवस्थापन तथा वितरणलाई तीव्रता दिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ... थप हेर्नुहोस्
