राष्ट्रिय समाचार

News-Image

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

  • २०८३ असार २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो । गत वर्षसम्म सा... थप हेर्नुहोस्

News-Image

नेपालीको निधनप्रति यातायात व्यवसायी राष्ट्रिय महासङ्घद्वारा दुःख व्यक्त

  • २०८३ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पठाओ चालक गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले शुक्रबार शोक विज्ञप्ति जारी गरी शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दा नेपालीको निधन भएको घटनाप्रति गहिरो ... थप हेर्नुहोस्

News-Image

पशुपतिमा साउने सोमबारको तयारी सुरु

  • २०८३ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको तयारी सुरु गरेको छ । मन्दिरका मूल भट्ट, भण्डारी, कोषका सञ्चालक परिषद्का सदस्यहरू तथा कोषका पदाधिकारीहरूबीच आगामी साउने सोमबार विशेष व्यवस्थापन तथा तयारीका लागि बैठक गरी तयारी सुरु गरेको हो ।... थप हेर्नुहोस्

News-Image

आत्मदाह प्रयास गरेका घाइते नेपालीको निधन

  • २०८३ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जलनबाट घाइते भई वीर अस्पतालमा उपचार गराइरहेका मुगुका युवा गणेश नेपालीको निधन भएको छ । काठमाडौँको त्रिपुरेश्वरमा बिहीबार आफैँले शरीरमा आगो लगाएका नेपालीको ‘आइसियु’मा राखेर उपचार गरिरहेका अवस्थामा निधन भएको वीर अस्पतालका प्रवक्ता डा प्रकाश बुढाथोकीले ... थप हेर्नुहोस्

News-Image

अक्सिजन सिलिन्डर विष्फोट हुँदा पैदलयात्रीको मृत्यु

  • २०८३ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विष्फोट हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका–८ माकलबारीका ४१ वर्षीय विष्णु थापाको मृत्यु भएको ह... थप हेर्नुहोस्

News-Image

कर्णालीमा गाडी दुर्घटना अपडेट : बेपत्ता मध्ये थप दुई जनाको शव फेला

  • २०८३ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिहीबार साँझ फेला परेको छ । यो सँगै दुर्घटनामा मृत्यु भई सनाखत हुनेको सङ्ख्या तीन पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रम... थप हेर्नुहोस्

News-Image

चिकित्सकद्वारा जलनका बिरामी नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र थप उपचार गर्न भारत लैजान सुझाव

  • २०८३ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले चिकित्सकहरूको सुझावअनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई थप उपचारका लागि तत्काल भारत नलैजाने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार उहाँका उपचारमा संलग्न चिकित्सकह... थप हेर्नुहोस्

News-Image

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका तीन पूर्वपदाधिकारी पक्राउ

  • २०८३ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका तीन पूर्वपदाधिकारीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले नेपाल बाल सङ्गठन र बाल मन्दिरमा भएको आर्थिक अनियमितता तथा ठगी प्रकरणमा सङ्लग्न रहेको आरोपमा उनीहरुलाई पक्र... थप हेर्नुहोस्

News-Image

यात्रुलाई अनावश्यक दुःख दिने कार्यमा संलग्न १७ जना पक्राउ

  • २०८३ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्वसाधारण तथा यात्रुलाई दुःख, हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । उक्त अभियोगमा प्रहरीले काठमाडौँ बल्खु बस्ने काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-१ घर भएका ३५ वर्षीय सुमन लामासमेत १७ जनालाई पक्राउ गरेको हो । ... थप हेर्नुहोस्

News-Image

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा

  • २०८३ असार २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना बगाउने अधिकांश नेपाली युवाको सपना हुन्छ, स्वदेशमै फर्केर उद्यम गर्ने । यस्तै, सपनालाई यथार्थमा परिणत गर्न सफल हुनुभएको छ झापाको भद्रपुर नगरपालिका–९ चन्द्रगढीका फिलिप लिम्बू । दक्षिण कोरियामा एक दशक बिताए... थप हेर्नुहोस्