राष्ट्रिय समाचार

News-Image

काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

  • २०८३ भाद्र १४, आईतवार
  • राजकुमार पराजुली

करिब अढाई वर्षअघि बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार सुुरु गर्यो । नगरको कृषि शाखाले २०८० चैत १५ गतेदेखि सुरु गरेको उक्त हाटबजारमा तरकारी, दूधजन्य उत्पादन, फलफूल, लप्सीका क्यान्डी तथा कपडालगायत खरिदबिक्री हुँदै आएको छ । बनेपास्थित लायकु ... थप हेर्नुहोस्

News-Image

पालुङटारका नगरप्रमुख बाढीमा बेपत्ता नगरवासी खोज्दै नवलपुरमा

  • २०८३ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

रसुवाको गोसाइँकुण्डमा तीर्थयात्राका लागि जाने क्रममा बुधबार भोटेकोशी नदीमा गएको बाढीका कारण बेपत्ता भएका गोरखाको पालुङटार नगरपालिकाका नागरिक खोज्दै नगरप्रमुख विवश चिन्तन नवलपुरको अस्पताल आउनुभएको छ । पालुङटारबाट तीनवटा गाडी तीर्थयात्रामा गएको बखत ३८... थप हेर्नुहोस्

News-Image

भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ (अपडेट)

  • २०८३ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

भोटेकोशी नदीमा आज बिहान पुनः आएको बाढीका कारण रसुवासहित नदी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ । यसअघि भदौ १० गतेको अकल्पनीय बाढीले आतङ्कित रसुवा, नुवाकोटसहित तल्लो तटीय क्षेत्रका बासिन्दामा पुनः आएको बाढीबाट थप डरत्रास थपिएको गोसाइँकुण्ड गाविसका... थप हेर्नुहोस्

News-Image

बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख दुई हजार सहयोग

  • २०८३ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल रेडक्रस सोसाइटी तनहुँ जिल्ला शाखाले भोटेकोशी बाढीपीडितको सहयोगार्थ रु एक लाख दुई हजार ८३ प्रदान गरेको छ । शाखाले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा शव व्यवस्थापनका लागि निःशुल्क एम्बुलेन्स सेवाका साथै शव व्यवस्थापनका निम्ति आवश्यक पर्ने साम... थप हेर्नुहोस्

News-Image

डिएनए सुरक्षित राखेर पहिचान हुन नसकेका शव जमिनमुनि व्यवस्थापन गरिँदै

  • २०८३ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

बाढी प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका तर पहिचान गर्न नसकिएका शवको व्यवस्थापन सुरु गरेको छ । ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम ती शव जमिनमुनि व्यवस्थापन गर्न थालिएको हो । शवको डिएनएलगायत अन्य पहिचान सहय... थप हेर्नुहोस्

News-Image

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

  • २०८३ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोनमार्फत अनुगमन सुरु गरिएको छ । हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको सङ्केत नदेखिएको अधिकारीहरूले बताएका छन् । भोटेकोशी बाढीपछि उपल्लो मु... थप हेर्नुहोस्

News-Image

भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह

  • २०८३ भाद्र १४, आईतवार
  • नवकान्तिपुर संवाददाता

रसुवाको भोटेकोशीमा पुनः बाढी आएको छ । ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले जानकारी दिनुभयो । सहायक प्रजिअ अधिकारीले बाढीका कारण मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्द... थप हेर्नुहोस्

News-Image

त्रिशूली–थ्री जलविद्युत् आयोजनाको सुरुङबाट विदेशीसहित २०८ जनाको उद्धार

  • २०८३ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका हेलिकप्टरद्वारा शनिबार दिउँसोसम्म ४३ विदेशी सहित २०८ नागरिक त्रिशूली–थ्री जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएको छ । सुरुङमा रहेका ३८ चिनियाँ र पाँच भारतीयसहित २०८ जनाको उद... थप हेर्नुहोस्

News-Image

गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

  • २०८३ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा ल्याएका शवको अन्त्येष्टि गरिएको छ । प्रशासन कार्यालयले जिल्लामा हालसम्म फेला परेका ५५ शवमध्ये २९ वटाको अन्त्येष्टि गरेको जानकारी दिएको छ । पहिचान खुल्न नसक्ने, शरीरका विभिन्न अङ्गह... थप हेर्नुहोस्

News-Image

रसुवा बाढी : कर्णाली प्रदेशका १९७ जनाको अवस्था अज्ञात

  • २०८३ भाद्र १३, शनिबार
  • नवकान्तिपुर संवाददाता

रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका कर्णाली प्रदेशका १९७ जनाको अवस्था हालसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ । अकल्पनीय एवं विनाशकारी बाढीका कारण सबैभन्दा बढी जुम्लाका ८२, सल्यानका ५५, सुर्खेतका १७, रुकुमपश्चिका नौ, मुगुका ११, हुम्लाका सात, जाजरको... थप हेर्नुहोस्