राष्ट्रिय समाचार

News-Image

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

  • २०८३ आश्विन २५, आईतवार
  • |  प्रतीक्षा आले

गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले राससलाई बताउनुभयो । आज बिहान ४ः०० बजे ती गाउँमा ... थप हेर्नुहोस्

News-Image

मौसम : देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

  • २०८३ आश्विन २५, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ । हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी,... थप हेर्नुहोस्

News-Image

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै   

  • २०८३ आश्विन २५, आईतवार
  • |  पूर्णप्रसाद मिश्र

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहि... थप हेर्नुहोस्

News-Image

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ   

  • २०८३ आश्विन २५, आईतवार
  • |  विमलबहादुर विष्ट

दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर तथा शक्तिपीठ झिलिमिली बत्तीले सिङ्गारिएका छन् । चाडपर्वलाई उल्लासमय बनाउने उद्देश्यले मन्दिर परिसरदेखि आसपासका सडकसम्म विभिन्न रङका बत्तीले सजावट गरिएपछि धार्मिकस्थलको सौन्... थप हेर्नुहोस्

News-Image

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

  • २०८३ आश्विन २४, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

सोह्र श्राद्धको अन्तिम दिन आज काठमाडौँको पशुपतिनाथ मन्दिरस्थित वाग्मती नदी किनारमा दिवङ्गत पितृको सम्झनामा श्राद्ध, तर्पण तथा पिण्डदान गरिएको छ । पितृपक्षको अन्तिम दिन आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा व्यक्त गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना ग... थप हेर्नुहोस्

News-Image

मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

  • २०८३ आश्विन २४, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्यभूत गरेको स्वास्थ्यको अधिकार सुनिश्चत गरी मानसिक स्वास्थ्यमा सबैको सहज पहुँच सुनिश्चित गर्न सरोकारवालासँग आग्रह गरेको छ । विश्व मानसिक स्वास्थ्य दिवसका सन्दर्भमा शनिबार प्रेस विज्ञप्ति जारी गर्द... थप हेर्नुहोस्

News-Image

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

  • २०८३ आश्विन २४, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

पोखरा अन्तरराष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ । विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न... थप हेर्नुहोस्

News-Image

मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु

  • २०८३ आश्विन २४, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

मौसममा सुधार आएपछि म्याग्दीको धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु भएको छ । प्रतिकुल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली मौसममा सुधार आएसँगै पुनःआधार शिविर पुगेका हुन् । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि ... थप हेर्नुहोस्

News-Image

क्रियाशील पत्रकार मञ्चकोे अध्यक्षतामा राससकर्मी गिरी   

  • २०८३ आश्विन २४, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

क्रियाशील पत्रकार मञ्चको अध्यक्षमा राससकर्मी रमेश गिरी सर्वसम्मत चयन हुनुभएको छ । मञ्चको आज सम्पन्न १६औँ वार्षिक साधारणसभाले छैठौ केन्द्रीय अधिवेशनले पत्रकार पत्रकार गिरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको उपाध्यक्षमा मकर श्रेष्ठ... थप हेर्नुहोस्

News-Image

लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन

  • २०८३ आश्विन २४, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गको लेदो र गेग्रान पन्छाएपछि पुनः सञ्चालनमा आएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ पिन्थलीबेँसी नजिकै आज लेदो माटो र गेग्रान खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयकाका सूचना अध... थप हेर्नुहोस्