राष्ट्रिय समाचार

News-Image

उपत्यकामा वर्षा जारी, सडक जलमग्न हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह

  • २०८३ असार २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशका विभिन्न पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसमविद्ले वर्षाका कारण उपत्यकाका केही सडक जलमग्न र केही स्थानमा डुबानसमेत हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । वि... थप हेर्नुहोस्

News-Image

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

  • २०८३ असार २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरुमा मादकपदार्थ सेवन ग... थप हेर्नुहोस्

News-Image

युट्युब हेरेरै व्यावसायिक कृषिमा शेर्पा

  • २०८३ असार २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र समय बिताउने माध्यम हो । तर दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियाकी सुलोचना शेर्पाले त्यही युट्युबलाई आफ्नो जीवन बदल्ने पाठशाला बनाउनुभएको छ । पाँच वर्षअघि मोबाइलको पर्दाबाट सुरु भएको सिकाइले आज उहाँ... थप हेर्नुहोस्

News-Image

घट्दै सर्पदंशको उपचार लिने बिरामी

  • २०८३ असार २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

विषालु सर्पको बिगबिगी भएको महोत्तरीको बर्दिबास आसपासका क्षेत्रमा केही वर्षयता सर्पदंशको उपचार लिने घटेका छन् । बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा पछिल्ला चार वर्षयता उपचार लिनेको सङ्ख्या घटेको तथ्याङ्कले देखाएको हो । विसं २०७१ साउन ३१... थप हेर्नुहोस्

News-Image

प्रहरीका जागिरे शेरीराम ‘ए रुपा’बाट चम्किए

  • २०८३ असार २२, सोमबार
  • शेरबहादुर सिंह

पाँच महिना अघि बजारमा आएको– ‘ए रुपा तेरो लेहंगा जवरजस्त छ ।’ ‘तेर आँखोमा सारा दुनियाँ मगन मस्त छ’ बोलको देउडा गीत चर्चित छ । सुदूरपश्चिममा झन्डै दुई दशकदेखि देउडा गायनमा सक्रिय लोक तथा देउडा गायक शेरीराम औजीको स्वर ‘ए रुपा’ बोलको कुमाउनी प्याटनक... थप हेर्नुहोस्

News-Image

आजको मौसम : केही स्थानमा मध्यम वर्षाको सम्भावना

  • २०८३ असार २२, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल ... थप हेर्नुहोस्

News-Image

चारआली ओभरपास : ५० प्रतिशत काम सम्पन्न

  • २०८३ असार २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन ओभरपासको करिब ५० प्रतिशत काम सकिएको छ । आयोजना कार्यालयका अनुसार बिर्तामोडको मुक्तिचोकमा निर्माण हुने ओभरपासको काम भने आगामी एक साताभित्र सुरु गरिनेछ । एसियाली हाइवे... थप हेर्नुहोस्

News-Image

डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

  • २०८३ असार २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

डोल्पाको जगदुल्ला गाउँपालिका-४ मौरेलेखमा आइतबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जगदुल्ला-४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप आइतबार दिउँसो अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खस्दा... थप हेर्नुहोस्

News-Image

धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति

  • २०८३ असार २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको दरबाङ-मुना-ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका-७ को धारापानी-ताकम-शिवाङ-झिनडाँडा खण्ड स्तरोन्नति सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारमार्फत सञ्चालित म्याग्दीको रणनीतिक महत्वको तथा प्राथमिकताप्राप्त सडक आयोजना हो । मध्यपहाडी लोकम... थप हेर्नुहोस्

News-Image

एनएफपिजेद्वारा ‘तीनदिने फोटो पत्रकारिता’ तालिम सम्पन्न

  • २०८३ असार २१, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा आयोजना गरेको ‘तीनदिने फोटो पत्रकारिता’ आज तालिम सम्पन्न भएको छ । यही असार १९ देखि २१ गतेसम्म काठमाडौँस्थित द ब्रिटिस कलेज, थापाथलीमा सञ्चालन गरिएको तालिममा देशका विभ... थप हेर्नुहोस्