
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार बिहान देशभर सामान्य बदलीको अवस्था रही प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागले दिउँसो देशभर सामान्यतया बदली रही क... थप हेर्नुहोस्
काठमाडाैंकाे चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या ६० पुगेको छ । काठमाडौं उपत्यका प्रवेशद्धारको मुख्य नाका रहेको चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमितको संख्या ६० पुगेको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिभित्र हालस... थप हेर्नुहोस्
दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आज स्वदेश फर्किएका छन् । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले काठमाडौं ल्याएको हो । दुबईबाट नेपाली लिएर फर्किएको जह... थप हेर्नुहोस्
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको जानकारी दिए । प्रवक... थप हेर्नुहोस्
लमजुङमा ५ दिनदेखी जारी लकडाउन थप ५ दिन थपिएको छ । अर्थात भदौ १२ गते राती १२ बजेसम्मलाई निरन्तरता दिइएको छ । यसअघि जारी गरिएको लकडाउन आज राति १२ बजेसम्म रहेकोमा आज जिल्ला प्रशासन कार्यलयमा बसेको बैठकले थप ५ दिन थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी... थप हेर्नुहोस्
देशभर आइतबार थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १२६, ललितपुरका १२, भक्तपुरका २८, झापाका १०, मोरङका ५०, सुनसरीका... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये काठमाडौंमा १ सय २६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । नेपालमा बितेको... थप हेर्नुहोस्
नुहाउन गएका तीन बालिका गढीमाई नगरपालिका वडा नम्बर ७ धरमपुरघाटस्थित वाग्मती नदीमा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदई मुखियाकी १० वर्षीया छोरी पिंकुकुमारी, लछुमन दासकी १२ वर्षीया छोरी सुशीलाकुमारी र छट्टु मुखियाकी १० वर्षीया छो... थप हेर्नुहोस्
आफ्नै आमाको हत्या गरेको अभियोगमा सर्लाहीको लालबन्दी नगरपालिका २ पुनर्वास टोल बस्ने ३२ वर्षीय राजबीर पासवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पासवानले मादक पदार्थ सेवन गरी आफ्नै आमा ५० वर्षीया उर्मिला पासवान र बुवा ५५ वर्षीय उपेन्द्र पासवानलाई ... थप हेर्नुहोस्
महागढीमाई नगरपालिका–७ बेनौलीस्थित सडकबाट एक व्यक्तिले प्रहरीलाई देख्नासाथ १६ लाख रुपैयाँ नगदसहितको झोला फालेर भागेका छन् । पश्चिम बेनौली चोकतर्फबाट आएको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा चालकले आफ्नो साथमा बोकेको झोला फालेर फरार भएपछि झोलामा... थप हेर्नुहोस्
