
बाँकेमा बुधबार ५१ जना नेपाली सेनासहित ७३ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले नेपालगञ्जमा २२ जना र कोहलपुरमा ५१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । फोकलपर्सन श्रेष्... थप हेर्नुहोस्
धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका एक कोरोना संक्रमितको गएराति मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ५५ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोस्टले मंगलबार राति उपचारका ... थप हेर्नुहोस्
बारामा दुईजना कोरोना सङ्क्रमितकोे ज्यान गएको छ । वीरगञ्जको गण्डक कोभिड अस्पतालमा उपचार गराउँदै आएका कलैया उपमहानगरपालिका–१ र विश्रामपुर गाउँपालिका–१ छतवाका एक गरी दुईजना पुरुषको गएराति ज्यान गएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । कलै... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा १७ गते मध्यरातसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा समितिको आज बसेको वैठकले यस्तो निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं... थप हेर्नुहोस्
आफ्नो नामका नक्कली खाता अर्थात ‘फेक अकाउण्ट’बाट सामाजिक सञ्जालमा गलत सूचना प्रवाह हुन थालेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आधिकारिक खातालाई मात्रै विश्वास गर्न आग्रह गर्नुभएको छ । आफ्नो आधिकारिक फेसबुक पेजमार्फत घिसि... थप हेर्नुहोस्
कोरोना संक्रमित एक महिलाको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार राति उपचारका लागि विराट मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । तर चिन्ताजनक अवस्थामा उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसा... थप हेर्नुहोस्
मनाङमा मङ्गलबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले जानकारी दिए । स्वास्थ्य प्रमुख नै सङ्क्रमित भेटिएपछि कन्ट्याक्ट ट्... थप हेर्नुहोस्
लमजुङमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु १७ जना नेपाली सेनामा कार्यरत रहेको बताइएको छ । केही दिनअघि त्यहाँको श्रीजंग दलमा कार्यरत २९ वर्षीय जवानलाई संक्रमण पुष्टि भएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङसँगै थप १७ जनामा संक्रमण देखिएको हो । ल... थप हेर्नुहोस्
बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति एक ३७ वर्षीय युवकको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ३७ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत ... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै ब... थप हेर्नुहोस्
