राष्ट्रिय समाचार

News-Image

काठमाडौं उपत्यकामा थपिए हालसम्मकै धेरै कोरोना संक्रमित

  • २०७७ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप ४ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै उच्च हो । जसमध्ये काठमाडौंमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ज... थप हेर्नुहोस्

News-Image

लमजुङमा पत्रकारसहित दुईजनामा कोरोना सङ्क्रमण

  • २०७७ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जिल्लाको एक मिडियामा कार्यरत २७ वर्षीय पुरुषलाई आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सञ्चारकर्मीसहित दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सङ्क्रमित हुनेमा बेँसीशहर नगरपालिका–८ बस्ने २७ वर्षीय पुरुष र म... थप हेर्नुहोस्

News-Image

शिक्षण अस्पतालमा कोराना संक्रमणबाट एकजनाको मृत्यु

  • २०७७ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

त्रिवि शिक्षण असप्तालमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय पुरुषको गत ९ गते मृत्यु भएको थियो । उनलाई ९ गते नै त्रियुगाबाट शिक्षण अस्पतालमा ल्याइएको थियो । सोही दिन स्वाब झिकेर ... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु

  • २०७७ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्टानमा उपचाररत पोखरा-१६ का ५२ वर्षीय पुरुषको शुक्रबार मध्यान्ह १२ः१५ बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनी शुक्रबार नै अस्पताल पुग... थप हेर्नुहोस्

News-Image

पर्सामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

  • २०७७ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पर्सामा शुक्रबार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२ जनामा संक्रमण देखिएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । बिहीबार राति अस्पतालको प्रयोगशालामा कुल ३ सय ८ स्वाब प... थप हेर्नुहोस्

News-Image

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

  • २०७७ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सुख्खा पहिराले आज बिहान १० बजदेखि अवरुद्ध भएको तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक खसेको पहिरो हटाइ सवा एक घण्टापछि पृथ्वी राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा आएको हो । इलाका प्रहरी कार्या... थप हेर्नुहोस्

News-Image

उद्योगी तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

  • २०७७ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई संक्रमण पुष्टि भएपछि आफू आइसोलेसनमा बसिसकेको र आफ्नो सम्पर्कमा रहेका सबैजनाले संभव सबै सतर्कता अपनाउन आग्रह गर्दै सामाजिक सञ्जालमा जानकारी दिएका छन् । आफू... थप हेर्नुहोस्

News-Image

अर्को एकजनाको कोरोना संक्रमणबाट मृत्यु

  • २०७७ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । प्रदेश २ को लहानकी ६५ वर्षीया महिलाको शुक्रबार बिहान १० बजेर ४५ मिनेटमा उपचारका क्रममा मृत्यु भएको कोभिड १९ उपचार केन्द्रका प्रमुख डा. दि... थप हेर्नुहोस्

News-Image

रुपन्देहीमा थप एकजना संक्रमितको मृत्यु

  • २०७७ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रुपन्देहीमा थप १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए। उनका अनुसार भेन्टिलेटरमा उपचार भइरहेका संक्रम... थप हेर्नुहोस्

News-Image

चितवनमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

  • २०७७ भाद्र १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चितवनमा आज (शुक्रबार) दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडाकी ७१ वर्षीया महिला र भरतपुर महानगरपालिका २, क्षेत्रपुरका ५१ वर्षीय पुरुष छन् । चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका १९ की ७१ वर्षीया महिलाको बिहान ६... थप हेर्नुहोस्