
कोरोना भाइरस संक्रमणका कारण विश्वभर १ सय १४ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । शनिबार साँझ सम्मको तथ्यांक अनुसार विभिन्न १२ मुलुकमा ११४ जना नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेमा ९५ जना पुरूष र १९ जना महिला छन् । एनआ... थप हेर्नुहोस्
पर्साको वीरगन्जस्थित नारायणी अस्पतालबाट शनिबार ९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । नारायणी र गण्डक अस्पतालमा उपचारार्थ संक्रमित मध्ये शनिबार ९ जना डिस्चार्ज भएका हुन् । ‘संक्रमणलाई जित्ने ९ जनालाई डिस्चार्ज गरएको नारायणी अस्पतालका मेड... थप हेर्नुहोस्
नेपाली सेनाका सहायक रथी प्रयोगजङ्ग राणा र महासेनानी नविन सिलवाललाई भ्रष्टाचार आरोपमा सैनिक हिरासतमा राखिएको खुलेको छ । सहायक रथी राणा र प्रमुख सेनानी सिलललाई प्रमाण नस्ट गर्न नपाउन् भनेर विहिवार सुन्धारास्थित राष्ट्रिय सेवा दलको कल्याणकारी अफिसर्स... थप हेर्नुहोस्
सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीशको सुशीला सिंह शिलुको निधन भएको छ । उनको शुक्रबार मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ८१ वर्षीया सिंहको उपचारका क्रममा उनको निधन भएको हो । नेपाल बार एशोसिएशनकी पूर्व उपाध्यक्ष उषा मल्ल पाठकले पेटम... थप हेर्नुहोस्
कोरोना भाइरस संक्रमित काठमाडौंका ३५ वर्षीय पुरुष धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रहेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शुक्रबार थपिएका संक्रमित काठमाडौंका संक्रमित व्यक्ति ग्राण्डी अस्पतालमा ... थप हेर्नुहोस्
बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फरार भएका एक सङ्क्रमितलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । नरैनापुर ३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शङ्करनगर कोटियाको क्वारेन्टिनमा रहेका १२ सङ्क्रमितमध्ये कोरोना पुष्टि भएसँगै गए राति फरार भएका एक जनालाई... थप हेर्नुहोस्
जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारसम्म हुरीबतास चल्ने पूर्वानुमान गरेको छ । महाशाखाले सोमबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोली र पर्सी (सोमबार) सम्म नै हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुस... थप हेर्नुहोस्
शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय बमोजिम सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गराएको छ । आज बसेको मन्त्रीपरिषद्ले नेपालको अतिक्रमित भूमीसहितको नक्सालाई कानूनत् पास गर्नका लागि संविधान संशोधन गर्न लागेको हो । त्यसै अनुसार क... थप हेर्नुहोस्
उपचारको क्रममा अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको ३० घण्टा पछि शव व्यवस्थापन गरिएको छ । गुल्मीको मदाने गाँउपालिका ६ पुर्कोट दहका शिक्षकको शव शुक्रबार दिउँसो करीब २ बजे व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।... थप हेर्नुहोस्
गत साता कालीमाटी बजारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौँ महानगरपालिकाले कोरोना परीक्षणका लागि शिविर आयोजना गर्यो । उक्त शिविरमा भएको परीक्षणमा दुई जनामा आरडिटी पोजेटिभ आयो तर पछि पीसीआर विधिबाट गरिएको परीक्षणमा भने कोरोना नेगेटिभ देखियो... थप हेर्नुहोस्
