
हङकङ्ग जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेन्टमा आइतबारराती आगलागी हुदाँ ९ वर्षका बालकसहित ७ जना नेपालीको मृत्यु भएको छ। आगलागीमा परेर १८ जना घाइते भएका छन। मृत्यु हुनेहरुमा चार पुरुष र तीन महिला रहेका छन। नेपालीहरुले नै संचालन गरेको एक ... थप हेर्नुहोस्
नेपालमा पश्चिमी वायुको प्रभाव शुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनअनुसार हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव परेको हो। जसका कारण गण्डकीदेखि पश्चिमका प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेख... थप हेर्नुहोस्
परीक्षण घटेसँगै दैनिक पहिचान हुने कोरोना संक्रमितको संख्या घटेको छ । तर काठमाडौं उपत्यकामा संक्रमण घटेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै तथ्यांकअनुसार झण्डै २० हजार सक्रिय संक्रमित छन् । बढ्दो संक्रमणको चेन ब्रेक गर्न काठमाडौं उपत्यका नगर... थप हेर्नुहोस्
सशस्त्र प्रहरी बलका ३८ इन्सपेक्टर (सशस्त्र प्रहरी निरीक्षक) डिएसपी (सशस्त्र प्रहरी नायब उपरीक्षक) मा बढुवाका लागि सिफारिसमा परेका छन्। शुक्रबार बसेको सशस्त्र प्रहरी बल, बढुवा समितिको बैठकले उनीहरूलाई बढुवामा सिफारिस गरेको हो। सशस्त्र प्रहरी नियमाव... थप हेर्नुहोस्
कोरोना महामारीका कारण बन्द रहेका विद्यालयहरू स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलद्वारा २० कात्तिकमा स्वीकृत ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा’ मा प्रदेश र स्थानीय त... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १११ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ४, उदयपुरमा ७, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ५६, ताप्... थप हेर्नुहोस्
ललितपुरको इमाडोलमा आगलागी भएको छ। शुक्रबार दिउँसो महालक्ष्मी नगरपालिकाको इमाडोलमा आगलागी भएको हो। खण्डा गार्मेन्ट कारखाना नजिकैको फोहोर मैला व्यवस्थापन शाखाको अफिसमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ। आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको महानग... थप हेर्नुहोस्
बाँकेमा नयाँ मोटरसाइकल किनेर घर फर्किँदै गरेका दाजुभाईको दुर्घटना परी ज्यान गएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका -२ मुगुवा पुलनजिकै गएराति साढे १० बजेतिर बिग्रेर रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थि... थप हेर्नुहोस्
कोरोना संक्रमणको तीव्रतासँगै चार महिनामा संक्रमिमतको कुल संख्या ४ लाख पुग्ने प्रक्षेपण गरिएको छ। आगामी ३ महिनामा सामान्य अवस्था रहेमा पनि कम्तीमा डेढ लाख नयाँ संक्रमित थपिने प्रक्षेपण गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको द्रुत कार... थप हेर्नुहोस्
कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्... थप हेर्नुहोस्
