राष्ट्रिय समाचार

News-Image

ककनी गाउँपालिकामा अध्यक्षबाटै चरम भ्रष्टाचार (भिडियोसहित)

  • २०७७ मंसिर ६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

जननिर्वाचित प्रतिनिधि तथा ककनी गाउँपालिकाका अध्यक्षबाटै गाउँपालिकामा जम्मा भएको राहत सामग्री अनियमितता भएको पाइएको छ । कोरोनाबाट प्रभावित आर्थिक तथा सामाजिक रूपमा पिछडिएको वर्गलाई वितरण गर्न भनेर गाउँपालिकामा जम्मा भएको खाद्यसामग्री चामल र तेल पालिका... थप हेर्नुहोस्

News-Image

आज देशका यी स्थानमा हुनेछ हल्का वर्षा

  • २०७७ मंसिर ६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नभए पनि देशको पहाडी भूभागमा आंशिक बदली रहेको जनाएको छ । देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ। यसैगरी, शनिबार... थप हेर्नुहोस्

News-Image

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकियो यो वर्षको छठ

  • २०७७ मंसिर ६, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यो वर्षको छठ पर्व समापन भएको छ । शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बसेका ब्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिनको ब्रत समापन गरेका छन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन... थप हेर्नुहोस्

News-Image

पोखरामा एकै दिन ८ संक्रमितको मृत्यु

  • २०७७ मंसिर ५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

पोखरामा गएको २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या एकै दिनमा मृत्यु हुने अहिलेसम्मकै उच्च हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा आठै जना पुरुष हुन् । तीमध्ये २९ वर्षीय पुरुष बाहेक अन्य सबै ५० वर्षमाथिका... थप हेर्नुहोस्

News-Image

उपत्यकामा कोरोना संक्रमितको सङ्ख्या एक लाख नाघ्यो

  • २०७७ मंसिर ५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या एक लाख नाघेको छ । गएको २४ घण्टामा उपत्यकामा एक हजार एक सय सात जना संक्रमित थपिएका छन् । शुक्रबार काठमाडौंमा आठ सय ६३, ललितपुरमा एक सय ७४ र भक्तपुरमा ७१ जनालाई संक्रमण भएको स्वास्थ्य तथा जनसङ्... थप हेर्नुहोस्

News-Image

भर्खरै खुलेको एउटै स्कुलका ३२ विद्यार्थी कोरोना संक्रमित

  • २०७७ मंसिर ५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

नाम्खा गाउँपालिकाको यालबाङस्थित महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा कोरोना संक्रमण फैलिएको पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था बन्द गरिएका छन् । स्वाब परीक्षण गर्दा विद्यालयको छात्रावासमा बस्ने ३२ जना विद्यार्थीमा मंगलबार कोरोना पुष्टि भएको ... थप हेर्नुहोस्

News-Image

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

  • २०७७ मंसिर ५, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नभएको जानकारी दिएको छ । शुक्रबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशका पहाडी भूभागका केहि स्थानमा आंशिक बदली रहेको छ। देशका अन्य भूभाग मा मौसम स... थप हेर्नुहोस्

News-Image

आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ मंसिर ४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ ।... थप हेर्नुहोस्

News-Image

दुई पत्नी भएका वडाध्यक्ष अर्कैकी पत्नी लिएर फरार

  • २०७७ मंसिर ४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सल्यानका एक वडाध्यक्ष अर्कैकी पत्नी लिएर फरार भएका छन् । जिल्लाको बन्गाडकुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र कुमाई दुई पत्नी हुँदाहुँदै अर्कैकी पत्नी लिएर भागेका हुन् । उनी गाउँकै गौरी बोहरालाई भगाएर फरार भएको प्रहरीले जनाएको छ । दुवैको खोजीका... थप हेर्नुहोस्

News-Image

लमजुङका एक कोरोना संक्रमित पुरुषको निधन

  • २०७७ मंसिर ४, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

लमजुङका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । लमजुङ बेँसीशहर नगरपालिका-५ का ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो। बेँसीशहर नगरपालिका ५ का ७१ वर्षीय पुरुषलाई २८ गते कोरोना पुष्टि भएको थियो। मृतक पुरुषमा दीर्घ रोग निमोनिया र गम्भीर अवस्थाक... थप हेर्नुहोस्