
आफ्नो पार्टीभित्र लामो समयदेखि पेचिलो बनेको अमेरिकी सहयोग मिलियिनयम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता लाई लिएर नेकपाले शनिबार पनि ठोस निर्णय गर्न सकेन। शनिबार बालुवाटारमा अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेकपा स्थायी... थप हेर्नुहोस्
संयुक्त राष्ट्रसंघ अन्तर्गत मानवअधिकार सम्बन्धी उच्चायुक्तको कार्यालयले नेपालमा हालै भएका जातीय हिंसाका घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै ध्यानाकर्षण भएको जनाएको छ । पश्चिम रुकुमको चौरजहारीमा युवतीलाई लिन गएका नवराज बिकसहित पाँचजनाको हत्या भएको घ... थप हेर्नुहोस्
बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक जना कोरोना सङ्क्रमित भएका वडाध्यक्ष अहिले आइसोलेशन केन्द्रमा छन् । आफू सङ्क्रमित भएकामा भन्दा जनताको स्वास्थ्यप्रति उनको चासो र चिन्ता छ । 'जनताको सेवा अनि आफ्नो कर्तव्य वहन गर्दागर्दै कर्तव्यभूमिमै ढलिएछ भने पनि ... थप हेर्नुहोस्
दैलेखमा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रतिष्ठानका प्रयोगशाला शाखा संयोजक विवेक कुमार पुनका अनुसार नयाँ संक्रमित हुने सबै दैलेखको ना... थप हेर्नुहोस्
भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले शनिबार मध्याह्नतिर घरबाट हिँड्दा सपना देखेका थिए– प्रेमिकालाई दुलही बनाएर घरमा ल्याउने र लकडाउन खुलेपछि प्रहरीको जागिर खान जाने । तर उनको त्यो सपना करिब ६ घण्टामै भेरीमा विलीन भयो । मल्ल थरकी प्रेमिकालाई लि... थप हेर्नुहोस्
कोभिड–१९ को सङ्क्रमण आज एकैदिन १७० जनामा पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १७० जनाका सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको हो । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशको विभिन्न प्रयोगशालामा ग... थप हेर्नुहोस्
सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेस ने... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमण निको भएर थप १९ जना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पाटन अस्पतालबाट ७ ,टेकु अस्पतालबाट २, बलम्बुबाट २ र कोरोना विशेष अस्पताल दाङबाट ८ जना संक्रमितहरु संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन् । प्रादे... थप हेर्नुहोस्
रौतहटमा आज एकैदिन थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न ठाउँका व्यक्तिमा गरिएको परीक्षणका क्रममा शुक्रबार एकैदिन ५६ जनामा कोरोना संक्रमण भेटिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पुष्टि गरे । राजपुर नगरपालिकाका ३३, इश... थप हेर्नुहोस्
माइतीघरमा च्यातिएको राष्ट्रिय झन्डा फेरेर शुक्रबार नयाँ झन्डा राखिएको छ । उक्त झन्डा च्यातिएको हप्तौँ भइसक्दा पनि नफेरिएको भन्दै सर्वसाधारणले आलोचना गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले केही महिनाअघि तामझामसाथ उक्त झन्डाको उद्घाटन गरेका थिए ... थप हेर्नुहोस्
