राष्ट्रिय समाचार

News-Image

बाबुरामको प्रस्ताव- जातीय विभेद हटाउन सबैले एउटै थर लेखौं

  • २०७७ जेष्ठ १८, आईतवार

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जातीय विभेद हटाउन सबैजनाले एउटै थर लेख्‍न प्रस्ताव गरेका छन् । आइतबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलकै क्रममा उनले रूकुम पश्चिमको घटनाको चर्चा गर्दै यस्तो प्रस्ताव गरेका हुन्  । श्रम गर्नेलाई हेपेर दलित भनेर हे... थप हेर्नुहोस्

News-Image

संविधान संशोधन प्रस्ताव संसदमा पेस

  • २०७७ जेष्ठ १८, आईतवार

सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस भएको छ । संसदमा सरकारकातर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले संशोधन प्रस्ताव पेस गरेकी हुन् । नेपालको अद्यावधिक नक्सालाई संविधानको अनुसूचीमा रहेको नि... थप हेर्नुहोस्

News-Image

बाजुराकी दुई वर्षे बालिकाको मृत्युको कारण कोभिड–१९ नै रहेको पुष्टि

  • २०७७ जेष्ठ १८, आईतवार

बाजुराको अस्पतालमा आइसोलेशनमै रहेका बेला मृत्यु भएकी बालिकामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । बुढिगंगा–१ की २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको थियो । उनको सेती प्रादेशिक प्रयोगशालमा स्वाब संकलन गरि पठाएको थियो । आइतबार दिउँसो... थप हेर्नुहोस्

News-Image

रुकुम घटनाका दोषीलाई कारवाहीको माग गर्दै तरुण दलले बुझायो ज्ञापन पत्र

  • २०७७ जेष्ठ १८, आईतवार

रुकुम पश्चिममा भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल कैलालीले आइतबार जिल्ला प्रशासन कैलाली मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । रुकुम पश्चिमको चौरझारी नगरपालिका वडा नम्बर ८ सोतीमा ६ जनाको हत्या ... थप हेर्नुहोस्

News-Image

उपचारमा संलग्न डाक्टर कुटिएपछि आन्दोलित भए डाक्टरहरु

  • २०७७ जेष्ठ १८, आईतवार

उपचारको क्रममा बिरामीको निधन भएपछि आफन्तले डाक्टरमाथि कुटपिट गरेको घटनाको विरोधमा डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा डाक्टरहरुले आइतबार प्रदर्शन गरेका हुन् । जेठ १४ गते जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा उपचारका क्र... थप हेर्नुहोस्

News-Image

बाजुरामा आइसोलेशनमा रहेकी दुई वर्षीया बालिकाको मृत्यु

  • २०७७ जेष्ठ १८, आईतवार

बाजुरामा आईसोलेशनमा राखिएकी बालिकाको आइतबार बिहान मृत्यु भएको छ । बुढिगंगा नगरपालिका–१ की दुई वर्षीया बालिकाकाको मृत्यु भएको हो । जिल्ला अस्पतालका प्रमुख डा। रुपचन्द्र विश्वकर्माले बालकको मृत्यु भएको बताए । बालिकाको थ्रोट स्वाबको नमूना संकलन गरी प... थप हेर्नुहोस्

News-Image

किशोरी बलात्कारको आरोपमा पाल्पामा थप दुई पक्राउ

  • २०७७ जेष्ठ १८, आईतवार

तिनाउ गाउँपालिकाको दोभान क्षेत्रमा किशोरी बलात्कारको आरोपमा थप दुई पक्राउ परेका छन् । यसअघि प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार घटनामा थप दुई संलग्न देखिएकाले शनिबार नियन्त्रणमा लिइ... थप हेर्नुहोस्

News-Image

परीक्षणबिनै झुलाघाट नाकाबाट एक हजार भित्रिए, सङ्क्रमणको जोखिम बढ्यो

  • २०७७ जेष्ठ १८, आईतवार

नेपाल–भारत सीमा झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिएका छन् । लगातार शनिबार तेस्रो दिन पनि नेपाली मजदुरको उद्धार गरिएको हो । विहीबारदेखि शुरु गरिएको उद्धारमा शनिबार १८९ नेपाली स्वदेश भित्रिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले... थप हेर्नुहोस्

News-Image

दैलेखमा क्वारेन्टिनमै जन्मियो बच्चा

  • २०७७ जेष्ठ १८, आईतवार

दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्म दिएकी छिन् । गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा नं २ को पिपलचौतारास्थित जनता आधारभूत विद्यालयको क्वारेन्टिनमा सोही वडाकी १९ वर्षीया मीना विकले शुक्रबार ... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः आज पनि विभिन्न स्थानमा वर्षा

  • २०७७ जेष्ठ १८, आईतवार

मुलुकभर पश्चिमी र स्थानीय वायुको प्रभावले आज बहिानैदेखि विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकमा पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायु र पूर्वी भू-भागमा बनेको निम्न चापिय रेखाको प्रभावले विभिन्न स्थानम... थप हेर्नुहोस्