
बूढानीलकण्ठ नगरपालिकाले अत्यावश्यक वस्तुको व्यापार तथा व्यवसायलाई सहज बनाउने भएको छ। नगरपालिका, कोभिड–१९ महामारी रोकथाम लागि नगरस्तरीय विपद् व्यवस्थापन समितिको आजको बैठकले मानिसको दैनिक जीवनयापन सहज बनाउन अत्यावश्यक वस्तुको व्यापार र ओसारपसार सहज बना... थप हेर्नुहोस्
रुकुमको चौरजहारी घटनामा मारिएका गोविन्द शाहीको शव भेरी नदीमा फेला परेको छ । प्रेमिका भगाउन जाजरकोटबाट रुकुम पश्चिम पुगेका नवराज विकसहितका १८ जनामध्ये ६ जनाको शव नदीमा भेटिएको हो । अन्य १२ जना सामान्य घाइते भएका थिए । प्रहरीका अनुसार मंगलबार बेलुका... थप हेर्नुहोस्
डोल्पामा भेरी नदीले बगाउँदा तीन बालिकाको मृत्यु भएको छ। मंगलबार दिउँसो ठूलीभेरी नगरपालिका ९ को मोतिपुरका १२ वर्षीया यशोधा भण्डारी, १० वर्षीया गंगा कठायत र १० वर्षीया विजय कठायतको भेरी नदीले बगाउँदा मृत्यु भएको हो । गाईबस्तु चराउन गएका बालिकाहरु नद... थप हेर्नुहोस्
निरन्तरको लकडाउनले व्यवसाय चौपट भएको भन्दै मंगलबार बिहान बौद्धका ब्यापारीले पसल खोलेका छन्। व्यापारी हुल बाँधिएर आएर पसल खोलेपछि बौद्धमा केही समय अवस्था असहज बनेको थियो। २५र३० जनाको समूहमा आएका व्यापारी धमाधम पसल खोल्न थालेपछि प्रहरीले हस्तक्षेप ग... थप हेर्नुहोस्
डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टिन बसेकालाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता दिँदै आएको छ । यही जेठ १४ गतेको निर्णयानुसार नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका प्रत्येक व्यक्तिलाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता दिँदै आएको नगरपालिका ... थप हेर्नुहोस्
पाँच जनाको ज्यान जाने गरी पश्चिमरुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट पुगेर छलफल थालेको छ । आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका उपनिर्देशक चन्द्रकान्त चापागाईँको नेतृत्वमा आएको टोलीले घटनाका सम्बन्धम... थप हेर्नुहोस्
सरकारले अन्ततः १० दिनभित्र नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी कार्ययोजना तयार गरेको छ । सोमबार तयार भएको कार्ययोजनाले कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र परेका नागरिकलाई ल्याउनका लागि सम्बन्धित निकायको जिम्मेवारी स्पष... थप हेर्नुहोस्
नेपाल विज्ञापन संघ (आन) ले लकडाउनलाई खुकुलो पार्दै कामहरु सुचारु गर्न सरकारसँग आग्रह गरेको छ । आनले लामो समयदेखि गरिएको लकडाउनका कारण आर्थिक क्रियाकलाप परेको प्रभावलाई मध्यनजर गरी लकडाउनको साटो अर्को विकल्प खोज्न सरकारसँग आग्रह गरेको हो । लामो समय... थप हेर्नुहोस्
प्रदेश १ मा झापाका १७ पुरुष र सुनसरीको धरानकी एक महिला गरी १८ जना कोरोना भाइरस संक्रमण मुक्त भएर घर फर्किएका छन् । सोमबार राति धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट उनीहरु डिस्चार्ज भएका हुन् । प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापक... थप हेर्नुहोस्
राष्ट्रियसभा सदस्यहरुले विभिन्न प्रदेशहरुमा कोरोना भाइरसको परीक्षण किटको अभाव भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार राष्ट्रियसभाको शून्य समयमा बोल्ने सदस्यले भारतबाट आउनेहरुलाई विना परीक्षण नेपाल प्रवेश गराइएको र धेरै ठाउँमा परीक्षण किट ... थप हेर्नुहोस्
