राष्ट्रिय समाचार

News-Image

नेपालमा हालसम्म १६ चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

  • २०७७ जेष्ठ २२, बिहीबार

नेपालमा हालसम्म १६ स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा। समीर अधिकारीले हालसम्म १६ स्वास्थ्यकर्मी र चिकित्सकलाई कोरोना भाइरसको देखिएको जानकारी दिए । उनले भने, 'कोरोना संक्रमण... थप हेर्नुहोस्

News-Image

दैलेखमा एकै दिन १०५ जनामा कोराना संक्रमण पुष्टि

  • २०७७ जेष्ठ २२, बिहीबार

कोरोना संक्रमणको तीव्र रुपमा फैलिइरहेको कर्णाली प्रदेशको दैलेख जिल्लामा विहीबार एकैदिन १०५ जनामा कोरोना पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा संकलन भएर आएका स्वाबहरुको पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको हो । आज भएको पर... थप हेर्नुहोस्

News-Image

बाराका ६ प्रहरी र एक पत्रकार कोरोना जितेर घर फर्किए

  • २०७७ जेष्ठ २२, बिहीबार

बारामा ६ जना प्रहरी र एकजना पत्रकारसहित सातजना कोरोनालाई जितेर घर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत ६ जना प्रहरी र कलैयाको एफ।एम। रेडियोमा कार्यरत एकजना पत्रकार निको भएर घर फर्किएको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए ।... थप हेर्नुहोस्

News-Image

लकडाउनको स्वरुप परिवर्तन, नयाँ मोडालिटीले अन्तिम रुप पाउँदै

  • २०७७ जेष्ठ २२, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको नयाँ मोडालिटी टुंगो लगाउन रायसुझाव लिएका छन् । उनले हिजो विज्ञहरुसँग यसबारे सुझाव लिएका छन् । देशभर लकडाउन उल्लंघन हुनथालेपछि सरकारले नयाँ मोडालिटी ल्याउन लागेको हो । एकातर्फ आर्थिक वर्षको अन्तिम समय नजिकिदा... थप हेर्नुहोस्

News-Image

खुल्न थाले विराटनगर महानगरभित्रका बजारहरु

  • २०७७ जेष्ठ २२, बिहीबार

विराटनगर क्षेत्रको मुख्य बजारका अधिकांश पसलहरु विहीबार बिहानदेखि खुलेका छन् । यसअघि अत्यावश्यक सामग्रीका पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म खुल्ने गरेका थिए । तर विहीबार बिहानदेखि व्यवसायीले सबैखाले पसल खोलेका हुन् । महानगरपालिकाले सर्वपक्षीय छलफलप... थप हेर्नुहोस्

News-Image

लकडाउनको देशव्यापी उल्लंघन, अब सरकारको कदम के हुन्छ ?

  • २०७७ जेष्ठ २२, बिहीबार

कोरोना भाइरसको फैलावट रोक्नका लागि सरकारले गत चैत ११ गतेदेखि घोषणा गरेको लकडाउनको देशव्यापी उल्लंघन भएको छ । राजधानी काठमाडौँसहित देशभरका शहरमा व्यापार व्यवसायहरु सुचारु हुन थालेका छन् । सरकारले लकडाउनको मोडालिटी फेर्ने तयारी गरिरहेको बताइरहेकै बेला ... थप हेर्नुहोस्

News-Image

‘उद्योगमा ताला लागेको छ, कर कसरी तिर्ने ?’

  • २०७७ जेष्ठ २२, बिहीबार

नेपालगञ्ज उद्योग बाणिज्य संघको अगुवाईमा नेपालगञ्जमा व्यवसायीले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सरकारले असार ७ गतेभित्र कर तिर्न भनेपछि त्यो समयमा कर तिर्न नसकिने भन्दै व्यवसायीले प्रदर्शन गरेका हुन् । संघले बुधबार नै प्रमुख जिल्ला अधिकारीमार्फत ... थप हेर्नुहोस्

News-Image

न्यूरोड–असन–इन्द्रचोकका व्यवसायीले खोले सबैखाले पसलहरु

  • २०७७ जेष्ठ २२, बिहीबार

काठमाडौँको मुख्य व्यापारिक केन्द्र न्यूरोड, असन, इन्द्रचोक क्षेत्रका व्यवसायीहरुले सबै प्रकारका पसलहरु सञ्चालनमा ल्याएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले व्यवसायीले बिहीबारदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म निश्चित समयका लाग... थप हेर्नुहोस्

News-Image

बालिका बलात्कार आरोपमा चार युवक पक्राउ

  • २०७७ जेष्ठ २२, बिहीबार

एक १५ वर्षीया बालिकालाई सामूहिक करणी गरेको आरोपमा सिरहा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा सिरहाको नरहा गाउँपालिका–४ निवासी २५ वर्षीय रामबाबु भन... थप हेर्नुहोस्

News-Image

मापसे गरेर क्वारेन्टिनमा बसेकालाई भेट्न गएपछि स्थानीयवासीले राखे वडाध्यक्षलाई क्वारेन्टिनमा

  • २०७७ जेष्ठ २२, बिहीबार

हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका स्थानीय बासिन्दाले वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई क्वारेन्टिनमा राखेका छन् । वडाध्यक्ष पुरी गए राति मादक पदार्थ सेवन गरेर क्वारेन्टिनमा बसेकाहरुसँग सम्पर्कमा गएको फेला पारेपछि स्थानीय बासिन्दाले बुधबारदेखि क्वारेन्... थप हेर्नुहोस्