राष्ट्रिय समाचार

News-Image

वडा प्रहरीका २६ जनामा कोरोना सङ्क्रमण

  • २०७७ भाद्र २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र आज मात्र २२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । बिहान आएको नतिजामा वडा प्रहरी कार्यालयका १० सहित ११... थप हेर्नुहोस्

News-Image

पोखरामा कोरोना संक्रमणबाट स्याङ्जाका एक जनाको मृत्यु

  • २०७७ भाद्र २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

पोखरामा कोरोनाभाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार वडा नम्बर १ का ८५ वर्षिय वृद्ध रहेका छन् । उनको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि... थप हेर्नुहोस्

News-Image

कुनै दीर्घरोग नभएका ४० वर्षीय युवाको कोरोना संक्रमणका कारण मृत्यु

  • २०७७ भाद्र २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा यही भदौ १४ गते भर्ना भएका ओमसतिया गाउँपालिका ५ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले ... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित काठमाडौंका कम्युनिष्ट मेयर पाँच तारे होटलमा मस्ती गर्दै, जनता सडकमा भोकभोकै !

  • २०७७ भाद्र २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोनाभाइरस संक्रमणपछि महँगो आइसोलेसनमा बसेका छन् । उनी अहिले काठमाडौंको पाँच तारे होटल सोल्टीको विशेष कोठा बुक गरेर बसेका हुन् । उनले आफू घरमै आइसोलेसनमा बस्दै आएको सार्वजनिक रुपमा बताउँदै आएपनि गोप... थप हेर्नुहोस्

News-Image

सोमबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  • २०७७ भाद्र २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

आज पनि देशभरको मौसममा बदली भइ विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तर अर्थात् नेपालभन्दा केही दक्षिणमा रहनुका साथै भारतको पश्चिम बंगालनजिक न्यून चापीय क्षेत्र पनि बनेका कार... थप हेर्नुहोस्

News-Image

चितवनमा बिहानै थपिए ८७ जना संक्रमित

  • २०७७ भाद्र २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले गरेको परीक्षणमा थप ८७ जनामा कोरोना पुष्टि भएको हो ।अस्पतालको कोभिड ल्याबकी प्रमुख डा नितु अधिकारीले दिएको जानकारी अनुसार गएराति १२ बजेसम्म गरिएको ५३३ नमुना परीक्षणमा ८७ नमुना पोजेटिभ... थप हेर्नुहोस्

News-Image

भक्तपुरमा एकै घरका तीन जनासहित कुकुर पनि मृत भेटियो

  • २०७७ भाद्र २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा एकै परिवारका श्रीमान्, श्रीमती र छोरा तीनैजना मृत अवस्थामा भेटिएका छन्। सोहि घरमा पालिएको कुकुर पनि मृत भेटिएकोले उनीहरुको हत्या नै भएको हुनसक्ने आशंका गरिएको छ । नगरपालिकाको निकोसेरामा बाबुआमा र छोराको शव भेटिएक... थप हेर्नुहोस्

News-Image

भू–माफियाको दवावका कारण कोरोनाको कहरबीच जग्गाको कित्ताकाट खुला !

  • २०७७ भाद्र २६, शुक्रबार
  • महेश कठायत

सरकारले लामो समयदेखि रोकिएको कृषियोग्य जग्गाको कित्ताकाट खुला गरेको छ । तत्कालीन भूमि व्यवस्था मन्त्री गोपाल दहितले २०७४ साल साउन २६ गते कृषियोग्य जग्गा कित्ताकाटमा रोक लगाएका थिए । कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्व निर्णयहरू बदर गर्दै भ... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा कोरोनाबाट कतिको मृत्यु भयो ?

  • २०७७ भाद्र २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक महिला र चार पुरुष छन् । मोरङकी ४० वर्षीया महिला, महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, काठमाडौँका ७० वर्... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट बुटवलको कोरोना अस्पतालमा एकजनाको मृत्यु

  • २०७७ भाद्र २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा आइसीयुमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ का ५५ वर्षका पुरुषको मृत्यु भएको हो । अस्पतालमा भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएका उनको शुक्रबार बिहान १... थप हेर्नुहोस्