
मनसुनको न्यून चापीय रेखाको प्रभावले विभिन्न ४ प्रदेशमा अहिले मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशा... थप हेर्नुहोस्
सरकारको आदेश विपरित व्यापार सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले व्यापार गर्ने वातावरण बनाइदिँदा आदेशविपरीत व्यापार, व्यवसाय सञ्चालन गरे फेरि बाध्य भए... थप हेर्नुहोस्
जिल्लामा बढ्दो कोरोना भाइरस सङ्क्रमणका बारेमा गलत प्रचार गर्ने तीन जनालाई जिल्ला प्रशासन कायालयले कारवाही गरेको छ । बेँसीशहर नगरपालिका वडा नं. ७ का ४० वर्षीय पुरुष, ४५ वर्षीय महिला र वडा नं. ११ का २९ वर्षीय पुरुषलाई आज जिल्ला प्रशासन कार्यालयमा बोलाए... थप हेर्नुहोस्
यातायात व्यवसायीहरूले आगामी असोज १ गते विश्वकर्मा पूजाको दिनबाट यातायात सञ्चालनमा ल्याउने तयारी थालेका छन् । व्यवसायीहरूले लामो समयदेखि ठप्प रहेको यातायात असोज १ गते विश्वकर्मा पूजाको दिनबाट लामो तथा छोटो दूरीका यातायात सञ्चालनमा ल्याउने तयारी थालेका... थप हेर्नुहोस्
नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३४५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र नेपालमा कोरोनाको कारण थप ९ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा ६ जना पुरुष र ३ जना महिलाहरु रहेका छन् । मन्त्रालयका अनुसार ... थप हेर्नुहोस्
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबार सकिँदै छ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान चार वर्षे कार्यकाल सकेर सोमबार बिदा हुँदैछन् । कुलमानको कार्यकाल सकिनै लाग्दा प्राधिकरणमा नयाँ प्रमुख को बन्छ... थप हेर्नुहोस्
शनिबार बेलुकी पख काठमाडौंको एयरपोर्टदेखि नारायणहिटी दरबारसम्म सडक आसपास रहने व्यक्तिहरुले सडकमा एक हवाई जहाज गुडेको रमाइलो दृश्य देखे । झट्ट हेर्दा कुनै बिग्रिएको सवारी साधनलाई मर्मतका लागि कतै लगिएको जस्तो देखिन्थ्यो । सेनाको पुरानो जहाज त्रिभुवन... थप हेर्नुहोस्
श्रीमती लिन ससुराली पुगेका व्यक्तिको कुटपिट गरी हत्या गरेको अभियोगमा बाँके प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक युवकका ससुरासहित ५ जना छन् । प्रहरीका अनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१७ घर भएका २३ वर्षीय शत्रुहन रैदास श्रीमती... थप हेर्नुहोस्
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका छ... थप हेर्नुहोस्
आइतबार बिहानै लमजुङमा २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिक गरेको विवरणअनुसार लम्जुङको सुन्दरबजार–९ का २६ जना र बेंसिशहर–२ का एक जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै लमजुङमा कोरोना संक्रमितको संख्या ३११ पुग... थप हेर्नुहोस्
