
नेपालमा आज थप ७०८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार १३५ जनाको गरिएको पीसीआर परीक्षणमा ७०८ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ७३१ जना संक्रमणमुक्त भएको मन्त्रालयले... थप हेर्नुहोस्
नेकपा २ चिरा भएको अवस्थामा नेपाल आएको उत्तरी छिमेकी चीनको विशेष टोलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएको छ । नेपालमा कम्युनिस्ट शक्ति फुटेकामा चिन्ता लागेको आफ्ना राष्ट्रपति सी चिनफिङको सन्देश टोलीले हरेक भेटमा सुनाइरहेको छ । राष्ट्रपतिदेखि नेकपाका... थप हेर्नुहोस्
देशभर चिसो बढ्ने क्रम जारी छ। यसै क्रममा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम निकै तल झरेको छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आज (मंगलबार) बिहान साढे ५ बजेको मापनअनुसार काठमाडौंको न्यूनतम तापक्रम १.१ डिग्रीमा झरेको हो। यो य... थप हेर्नुहोस्
ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । विहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो । स्थानीयवासीसहित नेपाली सेना,... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै देशमा आज पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । यसैगरी, हाल देशको पहाडी भूभागमा मौसम सामान्यतया सफा रहेको छ र तराई भूभागमा हुसु र कुहिरो लागेको छ । बुधबार सुदूरपश्चिम,... थप हेर्नुहोस्
नेपाली कांग्रेस नुवाकोटका सभापति एवं पूर्वसभासद् जगदीश्वरनरसिंह केसीले वैशाखमा चुनाव भएन भने केपी शर्मा ओलीलाई नेपाली जनताले सिंहदरबारबाट समातेर सडकमा फाल्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १, चौघडा... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल वागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भू–भागका केही स्थानमा बिहानीपख हु... थप हेर्नुहोस्
सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर-कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ । अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रे... थप हेर्नुहोस्
सङ्खुवासभामा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको छ । चैनपुर नगरपालिका ४ मैदानेमा दिउँसो सवा ३ बजेतिर गोली हानाहान भएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लले जानकारी दिए । चन्द समूहका ज... थप हेर्नुहोस्
सासूमाथि बोक्सीको आरोप लगाई हत्या गर्ने एक महिला पक्राउ परेकी छिन्। सिराहा कर्जन्हा नगरपालिका-३ की ३५ वर्षीया मन्जुदेवी साहलाई प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। उनीमाथि आफ्नै ८५ वर्षीया सासूआमा सुदादेवी साहको ह... थप हेर्नुहोस्
