राष्ट्रिय समाचार

News-Image

मेयर दम्पत्तीमा कोरोना, ज्वरो उच्च आएपछि किष्ट अस्पतालमा उपचार हुँदै

  • २०७७ भाद्र ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ सहित उनकी पत्नीमा पनि कोरोना पुष्टि भएको छ । श्रेष्ठ दम्पत्तीमा कोरोना पुष्टि भएपछि ग्वार्खोस्थित किस्ट अस्पतालमा उपचार भइरहेको बताइएको छ । किष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिष पाठकले हाइ फि... थप हेर्नुहोस्

News-Image

व्यवसाय संचालन गर्न दिनुपर्ने माग राख्दै ब्यूटिसियनहरु सडकमा

  • २०७७ भाद्र ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर व्यवसाय सञ्चालन गर्न दिनु पर्ने माग गरी सौन्दर्य कला व्यवसायीले काठमाडौँमा प्रदर्शन गरेका छन् । कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि सौन्दर्य कला व्यवसाय बन्द रहेको छ । निषेधाज्ञा केही खुकुलो भए... थप हेर्नुहोस्

News-Image

सामूहिक बलात्कारपछि फरार २ जना ६ वर्षपछि पक्राउ

  • २०७७ भाद्र ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सामूहिक जबर्जस्ती करणी मुद्दाका फरार कञ्चनपुरका दुई जनालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीबाट खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका–११ का ३० वर्षीय चन्नु राना र सोही ठाउँ... थप हेर्नुहोस्

News-Image

स्पष्ट लक्षण नदेखिएकाको कोरोना परीक्षण गर्नु परे आफै गर्नुपर्ने, सरकारले नगर्ने

  • २०७७ भाद्र ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले स्पष्ट लक्षण नदेखिएका कसैको पनि कोरोना भाइरसको परीक्षण नगर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयमा आइतबार बसेको ‘इन्सिडेन्ट कमान्ड सेन्टर’ को बैठकले स्पष्ट लक्षण नदेखिएका कसैको पनि पीसीार परीक्षण नगर्ने निर्णय गरेको हो । यस्तै कोरोना संक... थप हेर्नुहोस्

News-Image

चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना सङ्क्रमण

  • २०७७ भाद्र ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जिल्लामा कोरोना सङ्क्रमण अस्पतालहरुबाटै फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्‍कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम अस्पताल बनेको पाइएको हो । केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितव... थप हेर्नुहोस्

News-Image

सिन्धुपाल्चोकमा मात्रै पहिरोबाट ७४ को मृत्यु, ४१ अझै बेपत्ता

  • २०७७ भाद्र ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ । यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन् । आइतबार बाह्रबिसे नगरपालिका–७... थप हेर्नुहोस्

News-Image

चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना सङ्क्रमण

  • २०७७ भाद्र ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जिल्लामा कोरोना सङ्क्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम अस्पताल बनेको पाइएको हो । केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनक... थप हेर्नुहोस्

News-Image

स्वयम्भू र बालाजु कोरोनाको हटस्पट बन्दै, कहाँ कति छन् संक्रमित ?

  • २०७७ भाद्र ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ । सोमबार उपत्यकामा थप ५ सय १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ४ सय ४०,... थप हेर्नुहोस्

News-Image

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

  • २०७७ भाद्र ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा राति १०:३० बजे पुनः पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो। सोमबार दिउँसो सोही ठाउँमा गएको पहिरो पन्छाएर साँझ एकतर्फी सडक सञ्चालनमा ल्याइएको थियो। पुनः पहिरो खसेपछि दुइतर्... थप हेर्नुहोस्

News-Image

देशका विभिन्न क्षेत्रमा ‘अति भारी’ वर्षा, सतर्क रहन आग्रह

  • २०७७ भाद्र ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मनसुनको न्यून चापीय रेखाको प्रभावले प्रदेश नम्बर १ का इलाम, झापा, मोरङ, सुनसरीसहितका जिल्लामा ‘अति भारी’ वर्षा भएको छ । नेपाल बाढी सूचना केन्द्रले ६ बजे सार्वजनिक गरेको सूचना अनुसार झापाको चन्द्रगढी आसपास ‘अति भारी’ (२५० मिलिलिटरभन्दा बढी) वर्षा भएको... थप हेर्नुहोस्