राष्ट्रिय समाचार

News-Image

आज सात अन्तर्राष्ट्रिय उडानमार्फत ६०१ यात्रु नेपाल फर्किए

  • २०७७ भाद्र १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन र प्रस्थान दुवै गरी आज सात अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत ६०१ यात्रु नेपाल आएका छन् । हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ र दोहाबाट १४५ यात्रु काठमाडौं ल्याएको छ । यस्तै कोरियन एयरले सि... थप हेर्नुहोस्

News-Image

गएको २४ घण्टामा हालसम्मकै सबैभन्दा बढीले जिते कोरोना

  • २०७७ भाद्र १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो २४ घण्टामा थप १३५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २५ हजार ५६१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी ... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा कोरोनाबाट कतिले ज्यान गुमाए ?

  • २०७७ भाद्र १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र १० जना पुरुष रहेका छन् । काठमाडौँमा ८२, ६७ र २२ वर्षीया महिला, चितवनमा ३५ वर्षीया महिला, सप्तरीका ... थप हेर्नुहोस्

News-Image

बढ्यो जोखिम : काठमाडौं उपत्यकामा एकैपटक थपिए यति धेरै कोरोना संक्रमित

  • २०७७ भाद्र १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा उपत्यकामा पछिल्लो समय कोरो... थप हेर्नुहोस्

News-Image

आमालाई बलात्कार गरेको अभियोगमा छोरा पक्राउ

  • २०७७ भाद्र १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुरमा आफ्नै आमालाई बलात्कार गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कृष्णपुर नगरपालिका वडा नम्बर ६ की ५८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बुधबार ३० वर्षीय छोरा पक्राउ परेका हुन् । मंगलबार महिलाले दिएको उजुरीका आधा... थप हेर्नुहोस्

News-Image

पत्नीको हत्या आरोपमा अनामनगरबाट एकजना पक्राउ

  • २०७७ भाद्र १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आफ्नै पत्नीको हत्या गरेको आरोपमा काठमाडौंको अनामनगरबाट एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका– २९ अनामनगर बस्ने बर्दिया बाँसगढी नगरपालिका घर भएका ३६ वर्षीय अजय विक सोमबार बेलुकी पक्राउ परेका हुन् । महानगरीय प्रहरी वृत्त सिं... थप हेर्नुहोस्

News-Image

मान्छे मारी टाउकोसहित प्रहरी कार्यालयमा आत्मसमर्पण

  • २०७७ भाद्र १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

धादिङका एक युवकले ६५ वर्षीय पुरुषको हत्या गरेर प्रहरीलाई टाउको बुझाउँदै आत्मसमर्पण गरेका छन् । निलकण्ठ नगरपालिका –१३ खलचेत भन्ने ठाँउमा यो घटना बिहीबार राति भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीका अनुसार खलचेतका २६ वर्षीय र... थप हेर्नुहोस्

News-Image

ललितपुरमा मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी कुट्ने ९ जनामाथि चार मुद्दामा अनुसन्धान सुरु

  • २०७७ भाद्र १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ललितपुरमा प्रदर्शनका क्रममा प्रहरी माथि आक्रमण गर्ने ९ जनालाई प्रहरीले चार वटा मुद्दामा अनुसन्धान थालेको छ । बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका ९ जनालाई प्... थप हेर्नुहोस्

News-Image

रुपन्देहीमा आज बिहानमात्रै ३ जना संक्रमितको मृत्यु

  • २०७७ भाद्र १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

रुपन्देहीमा शुक्रबार बिहान ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुने २ जना सिद्धार्थनगरका र १ जना बुटवलका हुन् । उनीहरुमध्ये २ जनाको अस्पतालमा उपचार भइरहेको थियो भने एकजनाको घरमै मृत्यु भएको हो। सिद्धार्... थप हेर्नुहोस्

News-Image

अर्थमन्त्री खतिवडाले दिए राजीनामा

  • २०७७ भाद्र १९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएका छन् । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकका क्रममा खतिवडाले प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् । सरकारले राष्ट्रियसभा सदस्यमा नेकपा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने भएपछि खतिवडाले राजीनामा... थप हेर्नुहोस्