राष्ट्रिय समाचार

News-Image

कटारीमा खानेपानीको समस्या : दमकलबाट वितरण गर्दै नगरपालिका

  • २०८३ जेष्ठ १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

उदयपुरको कटारीमा खानेपानीको अभाव भएको छ । कटारी नयाँ खानेपानी तथा उपभोक्ता संस्थाले एक सातादेखि मोटरमा समस्या आएको भन्दै पानी दिन नसकेपछि पिउने पानीको समस्या भएको हो । कटारी नगरपालिका-३, ४ र ५ मा पानीको समस्या देखिएको हो । यसैबीच, गर्मीमा खानेपानी अ... थप हेर्नुहोस्

News-Image

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

  • २०८३ जेष्ठ १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

पश्चिम नेपालको बाँकेलगायतका जिल्लामा अत्यधिक गर्मी बढेको छ । यहाँका अधिकांश सामुदायिक विद्यालयमा टिनको छानाले बनेका कक्षाकोठा रहेका छन् । नेपालगन्जको चर्को गर्मी (४१–४२ डिग्री उच्च तापक्रम) मा विद्यालयका बालबालिका टिनको छानामुनि उकुसमुकुस भई तरतरी प... थप हेर्नुहोस्

News-Image

लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ

  • २०८३ जेष्ठ १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ महानगरपालिका–१७ कालधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५९० ट्याब्लेटसहित दुई, गोकर्णेश्वर नगरपालिका–६ नयाँब... थप हेर्नुहोस्

News-Image

ट्राफिक कारबाहीमा पाँच लाख एकचालिस हजार राजस्व सङ्कलन

  • २०८३ जेष्ठ १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

बितेका २४ घण्टामा एक हजार ९९४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ४१ हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२७, नियमविपरीत ‘राइड सेयरिङ’... थप हेर्नुहोस्

News-Image

लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

  • २०८३ जेष्ठ १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको जेठ १५ गतेसम्म नौ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन् । यहाँको पर्वतीय उच्च उचाइको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकमध्ये लेक लागेर उक्त सङ्ख्यामा मृत्य... थप हेर्नुहोस्

News-Image

म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटल भरिभराउ

  • २०८३ जेष्ठ १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल तथा होटलहरु भरिभराउ भएका छन् । म्याग्दीको बेनी–जोमसोम सडकमा पर्ने बेनी, गलेश्वर, तिप्ल्याङ, पोखरेबगर, भुरुङ्ग–तातोपानी र मुस्ताङका सबै पर्यटकीयस्थलमा रहेका होटल पाहुनाले भरिभराउ भएका हुन् । म्याग्दीको गलेश्वर, भुरुङ... थप हेर्नुहोस्

News-Image

बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने

  • २०८३ जेष्ठ १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

बाढीपहिरोले बगाएका काभ्रेपलाञ्चोकका ६ झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएका छन् । विशेषगरी जिल्लाको दक्षिणी क्षेत्रमा रोशी खोलाको बाढीपहिराले बगाएका ती पुल निर्माणार्थ अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएको हो । विसं २०८१ असोज १०–१२ गतेको अविरल वर्षा... थप हेर्नुहोस्

News-Image

भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी सम्पन्न

  • २०८३ जेष्ठ १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

भक्तपुर नगरपालिकाद्वारा आयोजित ‘भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी २०८३’ मा उत्कृष्ट पाँच टोलीलाई सम्मान गरिएको छ । भक्तपुरमा शुक्रबार सुरु भएर शनिबार सम्पन्न प्रदर्शनीमा ४६ टोलीले विभिन्न दाफा भजन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल मजदुर किसान पा... थप हेर्नुहोस्

News-Image

आजको मौसम : केही प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

  • २०८३ जेष्ठ १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय रेखाको प्रभावका कारण देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा... थप हेर्नुहोस्

News-Image

भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा

  • २०८३ जेष्ठ १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

रामेछाप जिल्लाको मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ । एउटा मात्र स्पान रहेको यो पुल यही जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित कामले तीव्रता पाएको हो । बागमती प्रदेश सरकारको... थप हेर्नुहोस्