राष्ट्रिय समाचार

News-Image

पर्खाल भत्किँदा पुरिएर एक बालकको मृत्यु

  • २०८३ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल आइतबार साँझ भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो । मावलीघर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्... थप हेर्नुहोस्

News-Image

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

  • २०८३ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि सडक बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार उक्त सडकमा विगत चार... थप हेर्नुहोस्

News-Image

जयन्तीमा मात्रै जाग्ने भानुभक्तको जन्मथलो

  • २०८३ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

असार महिना लागेपछि चुँदीरम्घामा चहलपहल बढ्छ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती नजिकिँदै जाँदा जन्मस्थलमा सरसफाइ हुन्छ, रङरोगन गरिन्छ, विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रमको तयारी सुरु हुन्छ । साहित्यकार, विद्यार्थी, राजनीतिक नेतृत्व र सर्वस... थप हेर्नुहोस्

News-Image

ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै

  • २०८३ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

निर्माण व्यवसायीले समयमा काम नगर्दा खोटाङका दुई सडकको कालोपत्र योजना अधुरै रहने भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकको नुनथलाबाट जौबारी–कुभिन्डे–हरमटार हुँदै ऐसँेलुखर्कबजार जोड्ने सडक र सोही खण्डको हुर्लुङबाट जालपा–सप्तेश्वर–बाक्सिल... थप हेर्नुहोस्

News-Image

ड्रागन फ्रुटले बदलेको इङनामको परिचय

  • २०८३ असार २९, सोमबार
  • रामकुमार लिम्बू

इलामको चुलाचुली गाउँपालिका–३ का किसान प्रविण इङनामलाई आजकल फुर्सद छैन । अधिकांश समय ड्रागन फ्रुटको स्याहारसुसार गर्दै बगानमा बित्ने गरेको छ । श्रीअन्तुमा घाम उदाएदेखि साँझ घाम नडुब्दासम्म उहाँ ड्रागनको रेखदेख गर्न लागिपर्नुहुन्छ । सात वर्षअघि स्थापन... थप हेर्नुहोस्

News-Image

‘हरित आय’ले बदलेको महिलाको दैनिकी

  • २०८३ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

तीन वर्ष अघिसम्म बागलुङ बडिगाडका महिला चुलोचौको र खेतबारीकै काममा सीमित थिए । वर्षभरि बारीमा लगाएको धान, गहुँ, मकै र कोदोले छ महिना खान पुग्दैनथ्यो । चुरा, पोते र सामान्य शृङ्गारका सामान किन्न पनि श्रीमान् र परिवारमै भर पर्नुपर्ने अवस्था थियो । तर अ... थप हेर्नुहोस्

News-Image

कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक

  • २०८३ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

अघिल्लो बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकका कारण सास्ती खेप्दै आएका लमजुङको दोर्दी गाउँपालिकावासी अहिले सहज रूपमा सडक यात्राको अनुभव गरिरहेका छन् । उदिपुर–रिठ्ठेबगर–नौथर हुँदै दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक कालोपत्र सम्पन्न भएपछि यस... थप हेर्नुहोस्

News-Image

आज आदिकवि भानुभक्तको जन्मजयन्ती

  • २०८३ असार २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाउनुभएको छ । उहाँले ले... थप हेर्नुहोस्

News-Image

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय

  • २०८३ असार २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्ने उद्देश्यले भोजपुरको समता स्कुलले सांस्कृतिक परम्परा संरक्षण तथा प्रवद्र्धनका लागि विशेष पहल थालेको छ । विद्यालयले विभिन्न कार्यक्रममार्फत विद्यार्थीहरूलाई... थप हेर्नुहोस्

News-Image

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

  • २०८३ असार २८, आईतवार
  • नवकान्तिपुर संवाददाता

सरकारले मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ को तयारी गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसुनजन्य रोगको प्रकोप बढ्ने भएकाले रोकथाम र नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ का तयारी गरेको हो । स्वास्थ्य सेवा... थप हेर्नुहोस्