राष्ट्रिय समाचार

News-Image

हुरीले घर भत्किँदा महिलाको मृत्यु

  • २०८३ जेष्ठ १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक महिलाको ज्यान गएको छ । रौतहटको वृन्दावन नगरपालिका–७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको हो । फूलकुमारीको उपचारको क्रममा राति रौतहटको गरुडास्थित बेटर न... थप हेर्नुहोस्

News-Image

जापानद्वारा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

  • २०८३ जेष्ठ १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको आजदेखि पुनःनिर्माण सुरु गरिएको छ । नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रुपमा उक्त परियोजनाको शिलान्यास ... थप हेर्नुहोस्

News-Image

मौसम : पहाडी केही स्थानमा मध्यम वर्षा, तराईमा तातो हावा चल्ने

  • २०८३ जेष्ठ १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा काठमाडौ उपत्यका सहित देशका केही भागमा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती र गण्ड... थप हेर्नुहोस्

News-Image

ट्राफिक कारबाही : पछिल्लो २४ घण्टामा ११ लाख ५१ हजार राजस्व सङ्कलन

  • २०८३ जेष्ठ ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरेको चेकिङका क्रममा दुई हजार ४५३ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु ११ लाख ५१ हजार राजस्व सङ्कलन गरिएको छ । आज बिहानसम्म सञ्चालन गरिएको ... थप हेर्नुहोस्

News-Image

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

  • २०८३ जेष्ठ ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न थालिएको छ । विद्यार्थीलाई मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग ब... थप हेर्नुहोस्

News-Image

भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट गरेपछि…

  • २०८३ जेष्ठ ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले शनिबार साँझ नयाँ चोहर्वाबाट पक्राउ गरेको हो । यादवमाथि स्थानीय ६० वर्षीया फूलकुमारी मण्डललाई कुटपिट गरेको ... थप हेर्नुहोस्

News-Image

रौतहटमा बाघ गणना जारी

  • २०८३ जेष्ठ ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ । बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी सञ्चारकर्मीलाई लक्षित गर्दै आइतबार चन्द्रनिगाहपुरमा आयोजित सचेतनामूलक कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद... थप हेर्नुहोस्

News-Image

सुरक्षामा कमी हुन दिदैनौँ : प्रहरी उपरीक्षक पोखरेल

  • २०८३ जेष्ठ ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले नागरिकलाई शान्ति र सुरक्षाको कमी हुन नदिने बताउनुभएको छ । आइतबार सुर्खेतमा आयोजित पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा उहाँले नागरिकको शान्ति, सुरक्षा र सुशासन कायम गर... थप हेर्नुहोस्

News-Image

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

  • २०८३ जेष्ठ ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउँदा १२४ सवारी दुर्घटना भएको नेपाल प्रहरीले जनाएको छ । ती दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १७४ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकाभित्र मात्रै गत वैशाख महिनामा ३७ वटा सव... थप हेर्नुहोस्

News-Image

हावा हुरीले बिजुली आपूर्तिमा अवरोध, मर्मत कार्य जारी : प्राधिकरण

  • २०८३ जेष्ठ ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

हावा हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी रुपमा बिजुली आपूर्तिमा अवरोध उत्पन्न भएपछि मर्मतसम्भारको कामलाई तीव्र पारिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रतिकूल मौसमका कारण रुख ढल्दा केही स्थानमा अस्थायी रूपमा विद्युत् आपूर्तिमा... थप हेर्नुहोस्