
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही ठाउँमा हल्का वर्षा र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्... थप हेर्नुहोस्
पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् । नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नंको जन्ती बोकेको बस सडकको खाल्डो छल्न लाग्दा दुर्घ... थप हेर्नुहोस्
काठमाडौं–केरुङ रेलमार्गको पूर्व सम्भाव्ता अध्ययनको एक वर्षपछि चिनियाँ टोली विस्तृत सम्भावइता अध्ययनका लागि मंगलबार काठमाडौँमा आउने भएको छ । उक्त रेलमार्गको सम्भाव्यता अध्ययनलगायतका विषयहरु अघि बढाउन चिनियाँ टोली आउन लागेको भौतिक पूर्वाधार तथा यातायात... थप हेर्नुहोस्
नयाँ बानेश्वरमा बिहानै भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बिहान सवा ६ बजेतिर भएको दुर्घटनामा ज्यान गुमाउनेको विभत्स शरीर मात्र फेला परेको ट्राफिक प्रहरीले जनाएको छ । ‘सडकमा शवसँगै एक खुट्टामा जुत्ता र अर्को जुत्ता बाहिर भेटिएको छ’, घटनास्थलम... थप हेर्नुहोस्
प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि मनाइँदैछ। पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका ... थप हेर्नुहोस्
जिल्लाको आदर्श गाउँपालिकामा चुनावी वातावरण तातेसँगै नेता–कार्यकर्तालाई मत माग्न भ्याईनभ्याई हुन थालेको छ । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै गर्दा गाउँपालिका–२ मा चुनावी चहलपहल बढ्न थालेको हो । गत वर्ष तत्कालीन वडाध्यक्ष प्रेमबहादु... थप हेर्नुहोस्
सिन्धुली जिल्लाको दुधौली नगरपालिकाले हालै एक भेलाको आयोजना गरी स्थानीय रूपमा भाषा, साहित्य तथा संस्कृतिको प्रबद्र्धन गर्ने उद्देश्यले साहित्यकार दिलबहादुर पौडेलको संयोजकत्वमा २३ सदस्यीय दुधौली प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । नगरपालिकाले गत कात्तिक ३... थप हेर्नुहोस्
सर्वोच्च अदालतले निजी क्षेत्रको मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेललाई करीब १८ अर्ब रूपैयाँ कर छुट दिने फैसला सुनाएको छ । वृहत्त इजलासले बिहीबार फैसला सुनाउँदै २१ अर्ब १० करोड ३९ लाख रुपैयाँ मात्रै कर एनसेलले सरकारलाई तिरे पुग्ने जनाएको हो । पाँच... थप हेर्नुहोस्
अब काठमाडौँ महानगरपालिकाभित्र भोक मेट्नकै लागि कोही पनि सडकमा बस्नु नपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २९ गते २५औँ महानगर दिवसको दिन महानगरलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा गर्ने निर्णय गरेसँगै उक्त बाध्यताको अन्त्य हुन ला... थप हेर्नुहोस्
निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आफू थप उर्जा र प्रेरणाकासाथ मन्त्रीबाट बाहिरिएको प्रतिक्रिया दिएका छन् । बिहीबार उनले आफ्नो फेसबुक पेजमा लेखेका छन्, "जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठगीमा... थप हेर्नुहोस्
