राष्ट्रिय समाचार

News-Image

एनआरएनएले भ्रमण वर्षको अन्तरराष्ट्रिय प्रचारप्रसार गर्ने

  • २०७६ माघ ६, सोमबार

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउन विश्वका विभिन्न मुलुकमा प्रचारप्रसार गरी भ्रमण वर्षको सन्देश पुर्याउने भएको छ । यही माघ ४ र ५ गते रुपा गाउँपालिकास्थित रुपाकोटमा बसेको सङ्घको अन्तरराष्ट्रिय समन्वय परिषद्को बैठ... थप हेर्नुहोस्

News-Image

मिडिया काउन्सिल विधेयकको दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने सहमति

  • २०७६ माघ ६, सोमबार

मिडिया काउन्सिल विधेयकमा प्रस्ताव गरिएको दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने विषयमा सहमति भएको छ । विधेयकमाथि राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा भइरहेको दफावार छलफलका क्रममा समितिमा प्रतिनिधित्व गर्ने सांसदबीच सहमति भएको हो । मिडिया काउन्सिल... थप हेर्नुहोस्

News-Image

सावधान, प्लास्टिकको चामल भेटियो

  • २०७६ माघ ६, सोमबार

पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ । लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो । भातको डल्ला क्रिकेट बलजस्तै उफ्रिएपछि लामिछाने परिवारले प्ल... थप हेर्नुहोस्

News-Image

बाँदर धपाउन गुलेलीको भर

  • २०७६ माघ ६, सोमबार

घरतिर आउँदै गरेको बाँदरको झुन्डलाई गुलेलीले ताक्दै थिए, मेचीनगर–८ का ८० वर्षीय नरबहादुर कुँवर। ‘एक बिघा जमिन बाँझैँ छ, सागसब्जी केही लगाउन पाइँदैन। फलफूल केही लगाउन दिँदैन’, उनले भने, ‘बिस्कुन सुकाउन दिँदैनन् । धान, मकै भकारीमा लगेर राख्दा पनि घरको ढ... थप हेर्नुहोस्

News-Image

टुटल, पठाओका यात्रु दैनिक ४५ हजार, आम्दानी दिनमै तीन हजार

  • २०७६ माघ ६, सोमबार

पछिल्लो समय मोबाइल एपमार्फत दुईपाङ्ग्रे यात्रुवाहक सेवाप्रदायक सवारीको यात्रा गर्नेहरुको संख्या लाखमा छ । पठाओ, टुटल, सरर हुँदै जस्ता सेवाप्रदायक कम्पनी खोल्नेहरुको जमत बढिरहेको छ। एक अनुसन्धान अनुसार पठाओ, टुटल, सरर जस्ता दुई पाङ्ग्रे सवारीमार्फत... थप हेर्नुहोस्

News-Image

एनजीओ–आइएनजीओलाई दिएको घर खाली गराउन विप्लवको उर्दी

  • २०७६ माघ ६, सोमबार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले जिल्लामा सञ्चालित गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजीओ) लाई घरभाडामा नदिन उर्दी जारी गरेको छ। सो पार्टीले आइतबार एक विज्ञप्ति जारी गर्दै जिल्लाम... थप हेर्नुहोस्

News-Image

त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यति एयरलाइन्सका विमान ठोक्किए, केछ अवस्था ?

  • २०७६ माघ ६, सोमबार

सोमबार बिहान त्रिभुवन विमानस्थलबाट जनकपुर जान लागेको बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग ठोक्किएको छ । विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाज यति एयरलाइन्सको रोकिराखेको जहाजसँग ठोक्किएको हो । जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द भएको छ । ... थप हेर्नुहोस्

News-Image

३ वटा स्काभेटरमा अज्ञात समूहद्वारा बम विस्फोट

  • २०७६ माघ ६, सोमबार

मोरङको मिक्लाजुङ गाउँपालिकामा स्थित रमितेमा ३ वटा स्काभेटरमा बम विस्फोट गराइएको छ । निर्माणाधीन मिक्लाजुङ आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा स्काभेटरमा अज्ञात समूहले विष्फोट गराइएको स्थानीयले बताएका छन्। विष्फोट कसले गराएको भन्ने खुलेको छैन ... थप हेर्नुहोस्

News-Image

सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक विदा

  • २०७६ माघ ६, सोमबार

सोनाम ल्होछारका अवसरमा रोशी गाउँपालिकाले यही माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । संविधानतः सबै धर्म समुदायको समान अधिकार अनुरुप सबै पर्वमा सार्वजनिक विदा दिँदै आएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताएका छन् । उनका अनुसार ल्हो... थप हेर्नुहोस्

News-Image

उपल्लो डोल्पामा हिमपात रोक्न हिउँमै बसेर पूजा

  • २०७६ माघ ६, सोमबार

उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिए । ... थप हेर्नुहोस्