राष्ट्रिय समाचार

News-Image

स्वयम्भूमा छुरा प्रहार, कलङ्कीमा छतबाट खसालियो

  • २०७६ भाद्र १७, मंगलवार

सोमबार राति काठमाडौको स्वयम्भूका एक व्यक्तिको हत्या भएको छ । काठमाडौको नागार्जुन नगरपालिका ५ बस्ने वर्ष २५ को आकाश बस्नेतलाई छातीमा छुरी प्रहार गरी हत्या गरिएको हो। बस्नेतको बायाँ छातीमा छुरा प्रहार गरिएको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले ३ ... थप हेर्नुहोस्

News-Image

सिञ्जा क्षेत्रमा भालु आतङ्क

  • २०७६ भाद्र १७, मंगलवार

जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन् । बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप पार्न थालेपछि रातभर जाग्राम बस्नुपरेको किसान बताउँछन् । गाउँका किसान साँझपर्ने बित्तिकै होहल्ला गर्दै कुकुरसह... थप हेर्नुहोस्

News-Image

पर्यटकको रोजाइमा शालग्राम सङ्ग्रहालय

  • २०७६ भाद्र १७, मंगलवार
  • खेमराज गौतम

बागलुङमा निर्माणधीन अवस्थामा रहेको भूमिगत सङ्ग्राहलय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम लोप हुन थालेपछि संरक्षणका लागि भू–गर्भभित्र सुरुङ निर्माण गरी सङ्ग्रहालय निर्माण गर्न थालिएको थियो । सङ्ग्रहालय निर्मा... थप हेर्नुहोस्

News-Image

स्वरुप फेर्दै तुलसीपुर बजार

  • २०७६ भाद्र १७, मंगलवार

तुलसीपुर बजार अव्यवस्थित थियो, जनप्रतिनिधिले ल्याएको स्मार्टसिटीको नारालाई त्यही अव्यवस्थित बजारले गिज्याइरहेको थियो । आम मतदाताले अव्यवस्थित बजारलाई टेकेर स्मार्टसिटीको नारालाई व्यङ्ग्य गरिरहेका थिए । अहिले सो बजारमा सडक मिचेर बनाइएका भर्याङ, होर्डि... थप हेर्नुहोस्

News-Image

तीजकै दिन खुर्पा प्रहार गरी श्रीमतीको हत्या

  • २०७६ भाद्र १७, मंगलवार

खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको नारीहरुको महान् पर्व तीजकै दिन गए राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अत्यधिक ... थप हेर्नुहोस्

News-Image

बैंक खाता नभए वैदेशिक रोजगारीमा जान नपाइने

  • २०७६ भाद्र १७, मंगलवार

वैदेशिक रोजगारीमा जाने युवाले श्रम स्वीकृतिका लागि सोमबारबाट अनिवार्य रुपमा बैंक खाता खोलेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । रेमिट्यान्स, सेवा शुल्क, ठगी नियन्त्रण र अन्य आर्थिक कारोबार सहज बनाउन बैंक खाता अनिवार्य गरिएको हो । वैदेश... थप हेर्नुहोस्

News-Image

आँखा देख्नेको दृष्टिकोण परिवर्तन गर्न अभियान

  • २०७६ भाद्र १६, सोमबार

सेतो छडी बोक्नेलाई ‘बिचरा’ मात्र देख्नेहरुको दृष्टिकोण परिवर्तन गर्न तथा न्यून दृष्टियुक्त व्यक्तिलाई प्रोत्साहन गर्न सामाजिक जागरणको आवश्यकता औँल्याइएको छ । ‘तपाईले देख्नुभएको विश्वलाई अनुभव गर्दा’ विषयक कार्यक्रमबाट विश्वका न्यून दृष्टियुक्त व्य... थप हेर्नुहोस्

News-Image

प्रचण्डको पालादेखि बन्द रहेको पशुपतिको पूर्वी ढोका खोलियो

  • २०७६ भाद्र १६, सोमबार

हरितालिका तीजको अवसरमा यसपटक १२ वर्षदेखि बन्द रहेको पशुपतिको पूर्वी ढोका पनि खुला गरिएको छ । करिव ११ वर्षअगाडि २०६५ सालमा पहिलोपटक पुष्प कमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको वेला सो ढोका बन्द गरिएको थियो । उक्त ढोका तीजको अवसर पारेर आज बिहानैदेख... थप हेर्नुहोस्

News-Image

चिनीयाँ नागरिक फेरि समातिए

  • २०७६ भाद्र १६, सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ पक्राउ परेका छन्। उनलाई आइतबार साँझ महानगरीय प्रहरी परिसरले पक्राउ गरेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। उनले नाम भने बताउन चाहेनन्। शनिबार राजधानीका विभिन्न स्थानमा रहेका बैंकको एटी... थप हेर्नुहोस्

News-Image

गैरनेपालीलाई नागरिकता दिएको आरोपमा पाँच पक्राउ

  • २०७६ भाद्र १६, सोमबार
  • सुरेन्द्र भण्डारी

आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित भद्रपुर निव... थप हेर्नुहोस्