
जङ्गलमा घाँस काट्न गएकाले बेला जङ्गली हात्तीको आक्रमणबाट आज कञ्चनपुरको दोधारा चाँदनीका दुईजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको महाकाली नगरपालिका–२ का ३८ वर्षीया वसन्ती भट्ट र ५० वर्षीया भुरी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर... थप हेर्नुहोस्
काठमाडौं भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरू भएको छ । सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएको जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले निर्माणस्थल नजिकै कार्यालय स्थापना गर्ने, प्रविधि र जनशक्तिको... थप हेर्नुहोस्
नेपाली लोकवार्ता तथा संस्कृति समाजले मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा ‘सातौँ अन्तर्राष्ट्रिय लोकर्वाता कङ्ग्रेस’ सम्मेलन गर्ने भएको छ । नेपाली लोकवार्ता तथा संस्कृति समाजले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समाजका अध्यक्ष तुलसी दिव... थप हेर्नुहोस्
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले हाम्रो धर्म, संस्कृति र परम्पराको संक्षरण गर्ने र भूमि व्यवस्थापन गर्ने दुईवटा उद्देश्य राखेर गुठी विधेयक अघि बढाएको भएपनि बुझाइमा समानता नभएकाले केही समयका लागि यसबाट सरकार पछि हटेक... थप हेर्नुहोस्
नारायणगढ–मुग्लिन सडकखण्ड दुई सातासम्म दिउँसोमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज बसेको सुरक्षा समितिको बैठकले मङ्सिर २७ गतेदेखि लागू हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर... थप हेर्नुहोस्
प्रेमीको गुप्तांग (लिंग) काटेको अभियोगमा एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत बौद्धका प्रमुख डीएसपी रमेश सिंहका अनुसार १९ वर्षीया किशोरीले २१ वर्षीय युवकको लिंग काटेकी हुन् । घाइतेको उपचार ओम अस्पतालमा भइरहेको छ । उनी एक होटल... थप हेर्नुहोस्
प्रहरीले पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या आशङ्कामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मङ्गलबार साँ... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै नेपालको मौसम आज (बुधबार)देखि बदली हुने जनाएको छ। महाशाखाका अनुसार पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा छ र यो बुधबार साँझसम्म नेपालको पश्चिमी भेगमा प्रवेश गर... थप हेर्नुहोस्
घुसपैठ हुन सक्ने दुश्मनको कारण सशस्त्र संघर्षमा लागेका पार्टीहरु समाप्त भएका उदाहरण अनेकन छन् । नेपालमा चाहिमा चाहिँ ‘दुश्मन’ भन्दा पनि डरलाग्दो बनेको छ, मोबाइल । विप्लव नेकपाले मोबाइलका कारण आफ्ना धेरै नेता–कार्यकर्ता पक्राउ परेको स्वीकार्दै हालै सम... थप हेर्नुहोस्
पति छन्, विप्लव नेकपामा भूमिगत । पत्नी भन्छिन्, ‘सक्छस् भने मलाई पनि लैजा, ब्युरो सदस्य बनाएर। सक्दैनस् भने म के गर्छु, कहाँ जान्छु, सोधखोज गरेर नबस् ।’ विप्लव नेतृत्वको पार्टी र नेकपा अध्यक्ष प्रचण्डबीच ‘सम्बन्धविच्छेद’ भइसकेको भनिए पनि एक जना जि... थप हेर्नुहोस्
