राष्ट्रिय समाचार

News-Image

सीमा वार्ता असफल, प्रजिअको टोली रित्तो हात फिर्ता

  • २०७६ भाद्र १२, बिहीबार

नेपाल–चीनबीच सीमाक्षेत्रमा हुने अपराध नियन्त्रण गर्नका लागि दुवै देशका सुरक्षा अधिकारीबीचको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । चीनको बुराङ काउण्टीको ताक्लाकोटमा सीमा सुरक्षा वार्ताका लागि नेपाली टोली प्रमुख जिल्ला अधिकारी विनिता भटराईको संयोजकत्वमा गए... थप हेर्नुहोस्

News-Image

जुम्लामा स्याउ टिप्न भ्याइनभ्याइ

  • २०७६ भाद्र १२, बिहीबार
  • |  उपेन्द्र न्यौपाने

कनकासुन्दरी गाउँपालिकाकी लिपु खत्रीलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ–१० की माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त छिन्। उनीहरू दुवैको बारीमा करीब १५० स्याउका बोट छन् । उनीहरू मात्र होइन, जिल्लाका किसान... थप हेर्नुहोस्

News-Image

बालकृष्णलाई विष खुवाउने आफ्नै कर्मचारी

  • २०७६ भाद्र १२, बिहीबार

आचार्य बालकृष्णलाई उनी निकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाएर खुवाएको तथ्य फेला परेको छ । केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्व कर्मचारीले कृष्ण जन्माष्टमीको दिन पेडा खुलाएर हत्या प्रयास गरेको खुलेको हो । कृष्णजन्म... थप हेर्नुहोस्

News-Image

आइतबार सर्वजनिक बिदा दिने निर्णय

  • २०७६ भाद्र ११, बुधबार

सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायकको पर्व अटवारीका लागि आइतबार सर्वजनिक बिदा दिने निर्णय गरेको छ । भाद्र १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो । थार... थप हेर्नुहोस्

News-Image

संविधान दिवसमा घरघरमा राष्ट्रिय झण्डा फहराउने सरकारको निर्णय

  • २०७६ भाद्र ११, बुधबार

राष्ट्र, राष्ट्रियता, लोकतान्त्रिक आन्दोलन र संविधानप्रति नयाँ पुस्तामा समेत जागरण पैदा गर्न आसन्न संविधान दिवस तथा राष्ट्रिय दिवसमा हात हात र घरघरमा राष्ट्रिय झण्डा फहराइने भएको छ । नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानको जगमा जनताका प्रतिनि... थप हेर्नुहोस्

News-Image

थारू समुदायमा छैन ‘छुवाछूत र छाउप्रथा’

  • २०७६ भाद्र ११, बुधबार
  • |  काशीराम शर्मा

पश्चिम नेपालका जिल्लामा छाउपडी प्रथा अहिले पनि कायमै छ । यद्यपि विभिन्न समयमा छाउपडीमुक्त गाउँ घोषणा भइरहेका पनि छन् । छाउगोठ भत्काउँदै छाउपडीमुक्त गाउँ घोषणा भएलगत्तै पुनः छाउगोठ बन्ने क्रम पनि रोकिएको पाइँदैन । योसँगै महीनावारी भएर छाउगोठमा सुते... थप हेर्नुहोस्

News-Image

सुर्खेतमा बस दुर्घटना, तीनको मृत्यु, २९ यात्रु घाइते

  • २०७६ भाद्र ११, बुधबार

जाजरकोटबाट नेपालगन्जको लागि छुटेको बस सुर्खेतमा दुर्घटनाग्रस्थ हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ। ना ४ ख ९३२७ बस भेरीगंगा नगरपालिका सुर्खेतको रत्न राजमार्गको हर्रे र बबईको बिचमा पर्ने एमाले मोडमा गाडी दुर्घटना भएको सुर्खेत प्रहरीले जनाएको छ। घट... थप हेर्नुहोस्

News-Image

कर्मचारी समायोजनपछि गाउँपालिका रित्तै

  • २०७६ भाद्र ११, बुधबार

यतिबेला जिल्लास्थित पुथा उत्तरगङ्गा गाउँपालिका कर्मचारीविहीन बनेको छ । समायोजन भएर कर्मचारी गएपछि गाउँपालिका कर्मचारीविहीन बनेको हो । एकसठ्ठी जनाको दरबन्दी रहेको उक्त गाउँपालिकामा हाल दुई जना मात्र कर्मचारी छन् । क्षेत्रफलका हिसाबले जिल्लाको सबैभन्दा... थप हेर्नुहोस्

News-Image

सांसदलाई चाहियो गाडी, गाउँपालिकाका अध्यक्ष सरहको सुविधा पनि नपाइएको भन्दै गुनासो

  • २०७६ भाद्र ११, बुधबार

प्रतिनिधसभाका सांसदले आफूहरुलाई पनि गाडी सुविधा दिइनुपर्ने माग राखेका छन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले आफूहरुलाई गाडी सुविधा दिइनुपर्ने बताएकी हुन् । उनले सांसद उच्चस्तरको जनप्रतिनिधि रहेको र सरका... थप हेर्नुहोस्

News-Image

एनआरएन पोर्चुगलमा नयाँ नेतृत्व, अध्यक्षमा तिलक गैरे

  • २०७६ भाद्र १०, मंगलवार

गैर आवासीय नेपाली सङ्घ पोर्चुगलमा नयाँ नेतृत्व चयन भएको छ । सोमबार सम्पन्न सङ्घको सातौँ राष्ट्रिय अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि तिलकप्रसाद गैरेको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । आइतबार सम्पन्न भएको निर्वाचनबाट नेकप... थप हेर्नुहोस्