राष्ट्रिय समाचार

News-Image

चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते

  • २०८२ चैत्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीनवटा सवारीसाधन एक आपसमा ठक्कर खाँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग१ख ९९२५ नम्बरको बस र विपरीत दिशाबाट जा... थप हेर्नुहोस्

News-Image

मापसे गरी सवारी चलाउने नौ जना कारबाहीमा

  • २०८२ चैत्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

मदिरा पिएर सडकमा सवारी साधन हुँइक्याइरहेका नौ जना चालक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले आज बिहान यहाँका विभिन्न स्थानमा गरेको आकस्मिक परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन् । उक्त कार्यालयका प्रवक्ता नरेशरा... थप हेर्नुहोस्

News-Image

ओखलढुङ्गामा आगलागी हुँदा ५७ लाख बढीको क्षति

  • २०८२ चैत्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा आगलागी हुँदा रु ५७ लाखभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान विद्युत् चुहिएर आगो सल्किँदा दुवै घर पूर्ण रूपमा जलेका तथा लत्ताकपडा, भाँ... थप हेर्नुहोस्

News-Image

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

  • २०८२ चैत्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायत सेवा सुविधाहरु उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयअन्तर्गत नीति, योजना तथा अनुगमन महाशाखाले (एशोसिएशन आफ प्र... थप हेर्नुहोस्

News-Image

तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु

  • २०८२ चैत्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु भएको छ । दमक नगरपालिका–४ की पाँच वर्षीया मानस्वी आचार्यको मृत्यु भएको हो । आफन्तकहाँ गएकी आचार्य बिर्तामोड नगरपालिका–५ स्थित मञ्जु उप्रेतीको घरको तीन तलामाथि झ्यालबाट खस्दा गम्भिर घाइते भएकी थिइन्... थप हेर्नुहोस्

News-Image

‘हेल्लो गृष्मा, तिम्रो एसइई कस्तो हुँदैछ ?’

  • २०८२ चैत्र २१, शनिबार
  • प्रकाश सिलवाल

‘हेल्लो गृष्मा, तिम्रो परीक्षा कस्तो हुँदै छ ?’ माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि घरबाट निस्कन लागेकी काठमाडौँको दरबार हाइस्कुलकी विद्यार्थी गृष्मा अधिकारीलाई भिडियो कलमा चासोपूर्वक सोध्ने व्यक्ति उनका प्राचार्य वा शिक्षक होइनन् । गृष्माका नाते... थप हेर्नुहोस्

News-Image

रातभर ‘अपरेशन सेफ्टी’ : गुण्डागर्दीमा संलग्न पाँच, विमानस्थलबाट १८ जना समातिए

  • २०८२ चैत्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ प्रहरीले गए राति ‘अपरेशन सेफ्टी’ सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ भने विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८ जना पनि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्र... थप हेर्नुहोस्

News-Image

पीडादेखि समाज परिवर्तनको अभियानसम्म ‘बिर्सिएका नानीहरू’

  • २०८२ चैत्र २१, शनिबार
  • अञ्जली थापा

जन्मिँदा त कृष्णजस्तै सुन्दर बाबु भनेर सबैले काखमा बोके, माया गरे... तर आज ऊ नौ वर्ष पुग्दा कसैले उसको हालखबर सोध्दैनन् । स्वथ्य र राम्रो छोरा पायौँ नि भनेर बधाई दिने आफन्त र छिमेकीहरू आज उनको घर आउँदा छोराले ‘चकचक’ गरेको मात्र सम्झिन्छन्, तर उसलाई स... थप हेर्नुहोस्

News-Image

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

  • २०८२ चैत्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा रोक लगाई स्तरोन्नतीकार्य गरिने भएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक्तपुरले उक्त सडकखण्डको स्तरोन्नतिकार्यलाई तीव्रता दिइएको अवस्थामा कलोपत्र (पक्की) बनाउ... थप हेर्नुहोस्

News-Image

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

  • २०८२ चैत्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

सुनसरी इटहरी उपमहानगरपालिका–२० तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा इटहरी–२ शान्तिनगरका अन्दाजी ५० वर्षीय अमरबहादुर भुजेल रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी ... थप हेर्नुहोस्