राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा तीन जना फेला

  • २०८० मंसिर २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । लमजुङ, सुन्दरबजार नगरपालिका-२ पुर्काङ भियाले बस्ने ५५ वर्षीय प्रेम बहादुर भुजेल सोही ठाउँस्थित बाटोको छेउमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । परेवाडाँडा खानेपानी संस्थाका कर्मचारी भु... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८० मंसिर २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१६ बनस्थली ढुङ्गेधारास्थित सडकमा ना.८ ख ३५०१ नम्बरको ट्रक र बाग्मती प्रदेश ०२-०३१ प ४९४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा स्कुटरम... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८० मंसिर २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सुनसरी, कोशी गाउँपालिका-१ जमुवास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठककरबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको छ । ... थप हेर्नुहोस्

News-Image

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

  • २०८० मंसिर २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आफ्नै श्रीमती ४० वर्षीया सितला सार्कीको बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा सल्यान, कुमाख गाउँपालिका-३ माथिल्लो उचाल्ने बस्ने ४५ वर्षीय डम्मर सार्कीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । डम्मरले धारिलो हतियार बन्चरो प्रहार गर्दा सितलाको घटन... थप हेर्नुहोस्

News-Image

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली, यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

  • २०८० मंसिर २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानु... थप हेर्नुहोस्

News-Image

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली, यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

  • २०८० मंसिर २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको ‘MICHAUNG’ नामक सामुद्रिक आँधी (Cyclonic Storm) को समेत आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश, मधेश प्रदेश साथै देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदल... थप हेर्नुहोस्

News-Image

काठमाडौँका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

  • २०८० मंसिर १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । काठमाडौं, टोखा नगरपालिका-३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तार्केश्वर नगरपालिका-७ बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-१२ घर भएका ५५ वर्षीय अचुत सिलवा... थप हेर्नुहोस्

News-Image

अवैध सुन, चाँदी र स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

  • २०८० मंसिर १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काभ्रे, बनेपा नगरपालिका-७ वकुटोल डेरा गरी बस्ने भारत महाराष्ट्र साङली घर भएका ३९ वर्षीय सचिन बिभुते अवैध सुन, चाँदी र नगदसहित पक्राउ परेका छन् । सचिनले आफ्नो कोठामा अवैध रूपमा सुन तथा चाँदी गाली बिक्री वितरण गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी... थप हेर्नुहोस्

News-Image

आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ

  • २०८० मंसिर १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आफ्नै श्रीमान ६० वर्षीय श्याम कुमार राईको हत्या गरेको अभियोगमा उदयपुर, त्रियुगा नगरपालिका-५ दमौटी सुक्लाई बस्ने ४० वर्षीया निर कुमारी रैनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्याम गत शनिबार साँझदेखि हराई बेपत्ता भएको भन्ने खबर प्राप्त हुन... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०८० मंसिर १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । काठमाडौं, काठमाडौं महानगरपालिका-२१ जैसीदेबलस्थित जैसीदेबल मन्दिर पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नुवाकोट, बिदुर नगरपालिका... थप हेर्नुहोस्