राष्ट्रिय समाचार

News-Image

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

  • २०८२ चैत्र १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मलङ्गवा नगरपालिका–४ ढाका बोर्डरस्थित सडकमा सोमबार राति भएको दुर्घटनामा एक, चितवनको रत्ननगर नगरपालिका–१ निपनी चोकमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँद... थप हेर्नुहोस्

News-Image

लागूऔषधसहित विभिन्न स्थानबाट बाह्र जना पक्राउ

  • २०८२ चैत्र १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार विराटनगर महानगरपालिका–१५ बाट लागूऔषध खैरो हेरोइनसहित भारतीय नागरिक मसुल अनसारीलाई पक्राउ गरिएको हो । सुनसरीको इनरूवा... थप हेर्नुहोस्

News-Image

शङ्करबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

  • २०८२ चैत्र १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सुनसरीको रामधुनी नगरपालिका–६स्थित शङ्करबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । १३ वर्षअघि स्थापना गरिएको उक्त सिमसार क्षेत्र उपभोक्ता समितिको सक्रियता, संरक्षण, सरसफाइ तथा प्रदेश र स्थानीय सरकारको सहयोगमा पर्यटक... थप हेर्नुहोस्

News-Image

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

  • २०८२ चैत्र १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई कारबाही अघि बढाएको छ । आर्थिक वर्ष २०७७/७८ थालिएको १५ शय्याको कोट अस्पताल निर्माणलाई अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाएको हो । गाउँपालिकाले सार्वजनिक सू... थप हेर्नुहोस्

News-Image

महिलाको हत्या अभियोगमा किशोर पक्राउ

  • २०८२ चैत्र १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

शुद्धोधन गाउँपालिका–१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या अभियोगमा इलाका प्रहरी कार्यालयले १५ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार गत चैत २ गते राति आफ्नै पसलमा सुतिरहे... थप हेर्नुहोस्

News-Image

डेढ वर्षपछि बाढीपहिरोले क्षति पुर्याएको घरको पुनर्निर्माण गर्न अनुदान सिफारिस

  • २०८२ चैत्र १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले बाढीपहिरोले क्षति पुर्याएको डेढ वर्षपछि स्थायी आवास निर्माणार्थ पीडितको नामावली सिफारिस सुरुआत गरेको छ । समितिको सोमबार सम्पन्न बैठकले २०८१ असोजको बाढीपहिरोले पूर्ण तथा आंशिक क्षति पुगेका रोशी गाउँपालिक... थप हेर्नुहोस्

News-Image

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

  • २०८२ चैत्र १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ । नियमित सुरक्षा गस्ती, स्वीप र एम्बुसिङ्गसँगै प्रविधिको समेत प्रयोग गर्न थालिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार कार्यालयले नियमित रूपमा लामो, मध्यम र छोटो द... थप हेर्नुहोस्

News-Image

जानीजानी वनमा डढेलो लगाउने प्रवृत्ति बढ्दो

  • २०८२ चैत्र १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सामुदायिक वनमा मानिसले जानीजानी डढेलो लगाउने प्रवृत्ति बढ्दै गएको छ । सामुदायिक वनमा ९० प्रतिशभन्दा बढी डढेलो मानव सिर्जित हुने गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो । त्यसमध्ये ६४ प्रतिशत डढेलो मानिसले जानाजान लगाउन... थप हेर्नुहोस्

News-Image

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

  • २०८२ चैत्र १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवं सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदैछ । नेपाल र भारतका मिथिला क्षेत्रमा गत आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चारदिने चैती छठ उत्सव... थप हेर्नुहोस्

News-Image

झापामा सिटीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २०८२ चैत्र १०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

झापास्थित कचनकवल गाउँपालिका–४ मा सवारी साधान(सिटी)को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार गए राति बनियानीबाट लोधाबारी गइरहेको बीआर–११सी–३०७१ नम्बरका मोटरसाइकल... थप हेर्नुहोस्