राष्ट्रिय समाचार

News-Image

चितवनमा सवारी दुर्घटना : सात जनाको मृत्यु, १८ घाइते

  • २०८२ असार ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छभने अन्य १८ जना घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायण... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमान : कतिपय स्थानमा भारी वर्षाको सम्भावना

  • २०८२ असार ७, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित ह... थप हेर्नुहोस्

News-Image

तीनदिने भक्तपुर औद्योगिक प्रवर्द्धन मेला सुरु

  • २०८२ असार ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजना तथा उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा आजदेखि तीनदिने भक्तपुर औद्योगिक प्रवर्द्धन व्यापार मेला सुरु भएको छ । भक्तपुरमा पर्यटन प्रवर्द्धन गर्ने, यहाँका स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रि... थप हेर्नुहोस्

News-Image

मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु, ढुङ्गा प्रहारबाट एकको मृत्यु

  • २०८२ असार ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज दिउँसो मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१००३ प ३२३० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको साइकल एकआपसमा ठोक्... थप हेर्नुहोस्

News-Image

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

  • २०८२ असार ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । आज दिउँसो १:४० बजेको समयमा आदर्श गाउँपालिका–१ खिराधारा धौलामाटीस्थित दिपायल सायल सडकखण्डमा सुप्रप०१००१ज १३९५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ... थप हेर्नुहोस्

News-Image

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

  • २०८२ असार ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ खल्लागोठका भीम गिरी श्रीमतीसँगै दोदा (मछेली) नदीको बगरमा पुगिसकेका हुन्छन् । हातमा फरुवा, गैँटी, कोदालो बोकेर नदीमा पुग्ने गिरी दम्पती बालुवा, गिट्टी निकाल्दै तारजालीमा छान्ने ... थप हेर्नुहोस्

News-Image

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

  • २०८२ असार ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि आएको पहिरोका कारण दव्ल्याङमा सडक बगाएको हो । सामान्य वर्षामा समेत उक्त सडक अवरुद्ध हुने गरेको छ । करिडोर अवरुद्ध हुँदा बागलुङ सदरमुकाम बा... थप हेर्नुहोस्

News-Image

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

  • २०८२ असार ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

ओखलढुङ्गाको मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई रु ५० हजार आर्थिक सहयोग गर्ने भएको छ । गत शुक्रबार सफल शल्यक्रियापछि एकै पटक तीन शिशुलाई जन्म दिएकी मोलुङ–६ श्रीचौरकी ३२ वर्षीया हीरा तामाङलाई गाउँपालिकाले रु ५० हजार नगद आर्थिक सहयोग... थप हेर्नुहोस्

News-Image

आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

  • २०८२ असार ६, शुक्रबार
  • सुदीप राउत

यो आँप पाक्ने याम हो । सिरहाका बजारमा मात्र होइन सडक किनारका साथै यत्रतत्र आँपैआँपै देखिन्छन् । केही आँप उत्पादक किसान ग्राहकको प्रतीक्षामा भेटिन्छन् भने केहीलाई बेच्न भ्याइनभ्याइ छ । पूर्वपश्चिम राजमार्गस्थित सडक किनारा आँपले छपक्कै ढाकिएका छन् । म... थप हेर्नुहोस्

News-Image

विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल

  • २०८२ असार ६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ । काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प... थप हेर्नुहोस्