राष्ट्रिय समाचार

News-Image

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

  • २०८३ बैशाख ३, बिहीबार
  • |  प्रकाश सिलवाल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन निर्देशन दिएपछि अभिभावकहरुले नियमितरुपमा गुनासो टिपाउन थालेका छन् । मन्त्रालयको निर्देशन कार्यान्वयनका लागि लिखित रुपमा सबै ... थप हेर्नुहोस्

News-Image

गैरकानुनी रूपमा बर्दिया लैजान लागिएका बालबालिकाको उद्धार

  • २०८३ बैशाख ३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाबाट गैरकानुनी रूपमा बर्दिया लैजान लागिएका १५ जना बालबालिकाको उद्धार गरिएको छ । राष्ट्रिय बहाई समुदाय नामक संस्थाले सानीभेरी-४ का १५ जना बालबालिकालाई १० दिने नैतिक शिक्षा सिकाउने भनी बर्दिया लैजान लागिएका बालबालिकाको... थप हेर्नुहोस्

News-Image

सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

  • २०८३ बैशाख ३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारी छाप दुरुपयोग गर्नुका साथै कीर्ते हस्ताक्षर गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले दाङको तुलसीपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सल्यान बागचौर नगरपालिका-२ बस्ने २० वर्षीय दीपक भण्डारी, सोही ठाउँका १९... थप हेर्नुहोस्

News-Image

इरानमा पक्राउ परेका नेपाली नागरिक झा रिहा

  • २०८३ बैशाख ३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

पश्चिम एसियामा द्वन्द्वका क्रममा इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा हुनुभएको छ । गत चैतको पहिलो साता इरानको होर्मुज क्षेत्रबाट इरानी सेनाको कब्जामा पर्नुभएका उहाँ बुधबार रिहा हुनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री शिश... थप हेर्नुहोस्

News-Image

बाँकेमा व्यावसायिक बसन्ते मकैखेती

  • २०८३ बैशाख ३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नगदे बालीको रुपमा बिक्री हुन थालेपछि बाँकेका किसान बसन्ते मकैखेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका किसानले अहिले धमाधम बसन्ते मकैखेती गर्न थालेको कृषि ज्ञान केन्द्र बाँकेका सूचना ... थप हेर्नुहोस्

News-Image

‘ह्विलचेयरले दियो खुसी’

  • २०८३ बैशाख ३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

पछिल्ला तीन वर्षयता कैयन चाडपर्व आएगए तर पक्षघातले थलिनुभएका महोत्तरीको बर्दिबास–११ खयरमाराका ६६ वर्षीय पूर्णबहादुर भुजेललाई कुनै प्रवाह भएन । यसपालिको नयाँवर्ष २०८३ को प्रारम्भ भने उहाँका लागि सम्झनलायक बनेको छ । मधेसमा नयाँवर्षमा मनाइने जुडशीतल पर... थप हेर्नुहोस्

News-Image

दरवाङ–मुना–ढोरपाटन सडक : ताकममा कालोपत्र सुरु

  • २०८३ बैशाख ३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धौलागिरि गाउँपालिका–७ ताकममा कालोपत्र थालिएको छ । धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नतिका सञ्चालित योजनामार्फत धौलागिरि गाउँपालिकामै पहिलोपटक ताकममा कालोपत्र गर्न थालिएको हो । ‘प्रिमिक्स’ प्रविध... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८३ बैशाख ३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहदा पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी र ... थप हेर्नुहोस्

News-Image

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

  • २०८३ बैशाख ३, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

तेह्र दिनमा तीनपटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुग्नुभएको छ । हाल आफू आधार शिविरमा रहेको र केही दिनमा पहिलो शिविरतर्फ जाने तयारीमा रहेको ... थप हेर्नुहोस्

News-Image

दश इन्च लामो सियोले जिब्रो छेडेर यसरी घुम्नुभयो टोलटोलमा सुजन…

  • २०८३ बैशाख २, बुधबार
  • |  रमेश गिरी

बुधबार बिहानैदेखि सर्वसाधारण मध्यपुरथिमिमा सिन्दूर खेल्दै देवीदेवताका खट जात्रा गर्दै बिस्का जात्रा मनाइरहेका थिए । तर मध्याह्नदेखि भने बोडे क्षेत्रमा भीड बढ्न थाल्यो । केहीक्षणमै बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासमा सर्वसाधारण खचाखच हुन ... थप हेर्नुहोस्