राष्ट्रिय समाचार

News-Image

दूधमा आत्मनिर्भर उन्मुख बन्दै मधेस प्रदेश

  • २०८२ असार २, सोमबार
  • नवकान्तिपुर संवाददाता

मधेस प्रदेश दूधमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय बर्दिबासको अनुदान सहयोगमा पशुपालक किसानले दुधालु मानिएका मुर्रा जातको भैंसीपालन गरेका छन् । मधेस प्... थप हेर्नुहोस्

News-Image

जलथल जङ्गलमा भेटियो दुर्लभ कछुवा

  • २०८२ असार २, सोमबार
  • नवकान्तिपुर संवाददाता

झापाको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा आइतबार दुर्लभ कछुवा फेला परेको छ । पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बाँस्तोलाले सामुदायिक वन नजिकै रहेको चिसो पानी रसाइरहने क्षेत्रमा पहेंलो रङ्गको कछुवा फेला ... थप हेर्नुहोस्

News-Image

बूढानीलकण्ठमा दुईजना मृत फेला

  • २०८२ असार १, आईतवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुईजना मृत फेला परेका छन् । बूढानीलकण्ठ–४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउन्डभित्र रहेको सुनिता सिंह ठकुरीको घरमा भारतको चण्डिगढ घर भएका ५४ वर्षीय परमनारायण गिल र धादिङको गल्छी गाउँपालिका–६ घर... थप हेर्नुहोस्

News-Image

डुबेर दुई जनाको मृत्यु

  • २०८२ असार १, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्युठान र झापामा डुबेर दुई जना मृत्यु भएको छ । प्युठानको प्युठान नगरपालिका-२ क्वाडी बस्ने पशुपति धामीकी छोरी १६ वर्षीया मनिशा धामीको सोही ठाउँस्थित झिमरूक खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको जिल्ला ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८२ असार १, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । पर्साको वीरगंज महानगरपालिका-३ स्थित नारायणी अस्पताल वीरगंजको पश्‍चिम गेट छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै तनहुँको शुक्ला... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८२ असार १, आईतवार
  • नवकान्तिपुर संवाददाता

मोरङ र जाजरकोटमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मोरङको रंगेली नगरपालिका-७ संसारीमाईस्थित सडकमा विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको को.२ च १३०० नम्बरको पिकअप आइतबार बिहान दुर्घटना हुँदा पिकअप चालक विराटनगर महानगरपालिका-८ बस्ने ४५ वर्षी... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

  • २०८२ असार १, आईतवार
  • नवकान्तिपुर संवाददाता

भक्तपुर र काभ्रेबाट जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । भक्तपुरको सुर्यविनायक नगरपालिका-१ सिरूटार बस्ने ६२ वर्षीय राम प्रसाद राउतको घरमा जुवातास खेलिरहेको अवस्थामा राम प्रसाद समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जि... थप हेर्नुहोस्

News-Image

हत्या गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८२ असार १, आईतवार
  • नवकान्तिपुर संवाददाता

कञ्चनपुर र अर्घाखाँचीमा हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । आफ्नै श्रीमती ४८ वर्षीया जुना देवी सुनारको हत्या गरेको अभियोगमा कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-१० मुक्तिटोल बस्ने ५० वर्षीय कालु सुनारलाई गए राति प्रहरीले पक्राउ गरेको छ । घराय... थप हेर्नुहोस्

News-Image

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दारको मृत्यु

  • २०८२ असार १, आईतवार
  • नवकान्तिपुर संवाददाता

मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइका दुर्घटनामा परी प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ । बेलबारी नगरपालिका–४ भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उप... थप हेर्नुहोस्

News-Image

एकैस्थानमा एक हजार ७१७ जनाले रक्तदान गरेर नयाँ ‘रेकर्ड’ कायम

  • २०८२ असार १, आईतवार
  • नवकान्तिपुर संवाददाता

चितवनमा आयोजना गरिएको रक्तदान महोत्सवमा एक हजार ७१७ जनाले रक्तदान गरेका छन् । ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाद्वारा शनिबार आयोजित सो महोत्सवमा जिल्लाका सातवटै पालिकाका रक्तदाता सहभागी भएका थिए । सङ्कलित रगतमध्ये नेपाल रेडक्रस सोसाइटी प्रादेशिक ... थप हेर्नुहोस्