राष्ट्रिय समाचार

News-Image

पालुङटारबाट गोसाइँकुण्ड गएका ३१ जना यात्रु सम्पर्कविहीन

  • २०८३ भाद्र १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

गोरखाको पालुङटार नगरपालिकाबाट रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा गएका ३१ जना सम्पर्कविहीन भएका छन् । पालुङटार नगरपालिका–५ ठाँटीपोखरीबाट ग२ख ११५२ नम्बरको बसमा गोसाइँकुण्ड यात्रामा गएका ३१ यात्रु बुधबार बिहानदेखि सम्पर्कविहीन भएका पालिकाकी उपप्रमुख बन्... थप हेर्नुहोस्

News-Image

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

  • २०८३ भाद्र १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीलगत्तै नेपाली सेना र निजी क्षेत्रले ११४ जनाको हवाई उद्धार गरेका छन् । नेपाल प्रहरीका अनसार नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जनाको उद्धार गरेको छ भने निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९... थप हेर्नुहोस्

News-Image

नेपाल–चीन सीमा क्षेत्रमा हिम–चट्टान पहिरो जाँदा भोटेकोशीमा बाढी

  • २०८३ भाद्र १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल–चीन सीमा क्षेत्रमा चट्टानसहितको हिमपहिरो गएको र त्यसका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थ... थप हेर्नुहोस्

News-Image

रसुवाको बाढी : त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए

  • २०८३ भाद्र १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव भेटिएको छ । कुरिनटारदेखि नारायणगढको लिला चोकसम्म ती शव भेटिएका हुन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार साँझ ६ः०० बजेसम्म ठाउँ–ठाउँमा ती शव भेटिएका हुन् । सुरक्षा निकायले नद... थप हेर्नुहोस्

News-Image

पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द

  • २०८३ भाद्र १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

भोटेकोशीमा गएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा क्षति पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाअन्तर्गत पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार ... थप हेर्नुहोस्

News-Image

नुवाकोट र धादिङका बाढीपीडितका लागि १६ स्थानमा अस्थायी आवास निर्माण

  • २०८३ भाद्र १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले बाढीबाट घरबारविहीन भएका पीडितहरूका लागि धादिङ र नुवाकोटमा अस्थायी आवास स्थापना गरेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोट र जिल्ला प्रशासन कार्यालय धादिङले विभिन्न स्थानमा अस्थायी आवास निर्माण गरेका हुन् । जिल्ला प्रशासन कार्यालय नुवाकोटका अन... थप हेर्नुहोस्

News-Image

गोरखामा आठ शव फेला, बाढीले दुई झोलुङ्गे पुल बगायो

  • २०८३ भाद्र १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

भोटेकोशी नदीमा गएको बाढीपछि गोरखा जिल्लासित जोडिएको क्षेत्रमा आठ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रहरीले त्रिशूली नदीको गोरखातर्फको बगरमा ती शव फेला पारेको हो ।... थप हेर्नुहोस्

News-Image

भोटेकोशी बाढीमा परी हालसम्म ९५ जनाको मृत्यु

  • २०८३ भाद्र १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण साँझ ५ः४५ बजेसम्म ७० जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको छ... थप हेर्नुहोस्

News-Image

रसुवाको बाढी : उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै

  • २०८३ भाद्र १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौँ ल्याइएका १३ जनाको अहिले काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार उद्धार गरी काठमाडौँ ल्... थप हेर्नुहोस्

News-Image

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

  • २०८३ भाद्र १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई आफू रहेको वा बसेको स्थानबाट उद्धार टोलीको ध्यानाकर्षण गराउन आगोको धुवाँ निकालेर सङ्केत गर्न अनुरोध गरेको छ । प्राधिकरणले रसुवाको भोटेकोशीमा आएको बाढीका कार... थप हेर्नुहोस्