राष्ट्रिय समाचार

News-Image

पक्की सडकले सुगम बने पर्वतका ग्रामीण बस्ती

  • २०८२ जेष्ठ २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

कुनै समय थियो, सरकारी वा गैरसरकारी निकायका कर्मचारीको पर्वत जिल्लामा सरुवा भयो भने आउन मान्दैनथे । पर्वत भनेको डाँडाकाँडा मात्रै भएको विकट जिल्ला होला, सडक सुविधा छैन होला भन्ने आम सोच थियो । विंस २०४८ तिर जिल्लामा तत्कालीन भूपि शेरचन राजमार्गको रुप... थप हेर्नुहोस्

News-Image

आज यी स्थनमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०८२ जेष्ठ २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुने छ । कोशी, गण्डकी, लुम्बिनी ... थप हेर्नुहोस्

News-Image

अन्नपूर्ण हिमालको आधार शिविरमा गुञ्जियो ‘फ्रान्सेली सङ्गीत’

  • २०८२ जेष्ठ २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक ‘फ्रान्सेली सङ्गीत’ गुञ्जिएको छ । अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा मङ्गलवार आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’को अवसरम... थप हेर्नुहोस्

News-Image

आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस

  • २०८२ जेष्ठ २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८२ को अगस्ट १९ मा प्यालेस्टाइनसम्बन्धी आपतकालीन विशेष अधिवेशनमा इजराइलको आक्रमणका कारण प्यालेस्टाइन र लेबनानका बालबालिकामाथि परेको हिंसाबाट ... थप हेर्नुहोस्

News-Image

विज्ञापनमा पनि भ्रष्टाचार, आयोगद्वारा मुद्दा दायर

  • २०८२ जेष्ठ २१, बुधबार
  • नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिलाठी कोईलाडी गाउँपालिकाको विभिन्न निर्माणको ठेक्काको विज्ञापन प्रकाशनका सम्बन्धमा अनियमितता गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न विज्ञापन एजेन्सीका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ । सो... थप हेर्नुहोस्

News-Image

विदेशबाट फर्केर माछापालनमा रमाएका भोजपुरका ‘कमल’

  • २०८२ जेष्ठ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भोजपुरको भोजपुर नगरपालिका–६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गरिरहनुभएकोे छ । विदेशमा लिएको अनुभव तथा सीपलाई प्रयोग गर्दै गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यले उहाँ व्यवसायमा सम्लग्न हुनुभएको हो । अहिले आफ्नै ठाउँमा पाँचवटा पोखरीमा व्यावसायिक रूप... थप हेर्नुहोस्

News-Image

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण

  • २०८२ जेष्ठ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको अन्नपूर्ण आधार शिविरमा अन्नपूर्ण हिमालको प्रथम आरोहण गर्ने टोलीका सदस्यको सालिक स्थापना भएको छ । अन्नपूर्ण हिमाल आरोहणको हीरक महोत्सवत्सवका अवसरमा आज अन्नपूर्ण आधार शिविरमा निर्मित सालिकको ऊर्जा, जलस्रोत तथा सिँचा... थप हेर्नुहोस्

News-Image

अन्नपूर्ण ‘ट्रेल रेस’को उपाधि घराम्दीका कुशललाई

  • २०८२ जेष्ठ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अन्नपूर्ण हिमाल आरोहण भएको ७५औँ वार्षिकोत्सवका अवसरमा आज म्याग्दीमा भएको अन्नपूर्ण ‘ट्रेल रेड’ दौड प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका कुशल पुर्जाले जित्नुभएको छ । चार हजार ९१ मिटर उचाइको अन्नपूर्ण आधार शिविरदेखि अन्नपूर्ण–४ नारच्... थप हेर्नुहोस्

News-Image

९७ वर्षीया भट्टले नागरिकता पाउँदा…

  • २०८२ जेष्ठ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

दार्चुलाको सदरमुकाम खलङ्गासम्म आवतजावत गर्न नसक्ने व्याँस गाउँपालिकाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिह धामीको टोलीले अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व... थप हेर्नुहोस्

News-Image

कामपाका सामुदायिक विद्यालयमा ‘हिजोको नेपाल’ फोटो प्रदर्शनी

  • २०८२ जेष्ठ २०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महाननगरपालिकाभित्रका सामुदायिक सामुदायिक विद्यालयमा ‘हिजोको नेपाल’ नामक फोटो प्रदर्शनी सुरु भएको छ । कामपा र नेपाल फोटो फाउन्डेसनको सहकार्यमा विद्यार्थीलाई लक्षित गरी नेपालका पुराना फोटा प्रदर्शनी सुरु गरिएको हो । फाउन्डेसनका संयोजक जीवन ने... थप हेर्नुहोस्